चीनमा ससक्तरुपमा आर्टिफिशियल इन्टेलिजेन्सको प्रयोग, सन् २०२४सम्म अर्बौंको एआई बजार हुने

१९ मंसिर २०७७, शुक्रबार

टेक्नोलोजीमा चीन धेरै अगाडि छ, यो सबैलाई राम्रोसँग थाहा छ। फेसियल रिकोग्निशन लगायतका कृत्रिम बुद्धिमत्ता अर्थात आर्टिफिशियल इन्टेलिजेन्स(एआई ), चिनियाँ जनताको जीवनको एक हिस्सा भएको छ। केहिपनि खरिदको बेलामा फेसियल […]