टेक्नोलोजी क्षेत्रका अर्बपतिहरु चढ्छन यी ब्राण्डका गाडि, कुनको मूल्य कति  ?

२३ पुष २०७५, सोमबार

काठमाडौं । विश्वमा धनीका विषयमा धेरैको चासो हुने गर्दछ । अझ टेक्नोलोजी क्षेत्रबाटै अर्बपति भएका मानिसहरुको बारेमा धेरै सोधखोज हुने गरेको छ, किनकी विश्वका धनीको सूचीमा यीनिहरुकै बर्चश्व रहँदै आएको […]

यी मोबाइल फोनहरुमा अब च्याटिंग एप ‘ह्वाट्सएप’ नचल्ने, फेसबुकले दियो जानकारी

१७ पुष २०७५, मंगलवार

काठमाडौं । फेसबुकले अंग्रेजी नयाँ वर्षको शुरुवातमै ह्वाट्सएप प्रयोगकर्ताहरुलाई जानकारी दिँदै विभिन्न डिभाइसहरुमा ह्वाट्सएप नचल्ले घोषणा गरेको छ । फेसबुकको अधिनमा रहेको ह्वाट्सएपले अब नयाँ वर्षदेखि पुराना डिभाइसहरु तथा अपरेटिंग […]

भारतमा ७० प्रतिशत एप्स मोबाइल गेममा प्रयोग हुने,मोबाइल वालेटमा पनि बढ्दो आकर्षण

१ पुष २०७५, आईतवार

नयाँ दिल्ली। भारतीय नागरिकहरूमध्ये सबैभन्दा बढी मोबाइल एप्स प्रयोग गर्नेले २०७ वटासम्म एप्सको आफ्ना स्मार्ट फोनमा प्रयोग गर्ने गरेको पाइएको एक सर्वेक्षणले देखाएको छ । एआरसी डिजिट प्राबिधिक कम्पनीले गरेको […]

फेसबुकका ६८ लाख प्रयोगकर्ताको नीजि तस्विर बिना जानकारी प्रकाशित, तपाईँको पनि पर्यो कि ?

२९ मंसिर २०७५, शनिबार

काठमाडौं । तपाई फेसबुकको नियमित यूजर हो भने तपाईँले अब आफ्नो एकाउन्ट सुरक्षामा गंभिर हुनुपर्ने भएको छ । हालै फेसबुकले यूजरको प्राइभेट फोटोहरु एक्सपोज भएको जानकारी सार्वजनिक गरेको छ । […]

फेसबुकको मुख्यालयमा बम भएको चेतावनीपछि खालि गराईयो, सबै कर्मचारी सुरक्षित

२६ मंसिर २०७५, बुधबार

काठमाडौं । टेक कम्पनी फेसबुकको अमेरिकास्थित मुख्य कार्यालयमा बम भएको आशंकामा प्रहरीले फेसबुक अफिस खालि गराएको छ । अमेरिकाको सिलिकन भ्यालीमा रहेको हेडक्वार्टरमा मंगलबार बम बिस्फोट गराउने धम्की आएपछि त्यहाँको […]

इन्क्रिप्टेड मेसेज हेर्नसक्ने अधिकारसहितको कानून अष्ट्रेलियाले बनायो

२१ मंसिर २०७५, शुक्रबार

काठमाडौं । अष्ट्रेलियाको संसदले टेक कम्पनीहरुले प्रयोग गरिरहेको इन्क्रिप्सनको बारेमा विश्वमा नै सबैभन्दा कडा कानून पास गरेको छ । अष्ट्रेलियाको संसदले एन्टि इन्क्रिप्सन कानून विहिवार पास गरेपछि फेसबुक जस्ता कम्पनीहरुलाई […]

गूगलको सर्च रिजल्टमा यूजर्सले पनि कमेन्ट गर्न सकिने, लाइक र डिस्लाइक पनि गर्न पाईने

५ मंसिर २०७५, बुधबार

काठमाडौं । गूगलले नयाँ फीचर ल्याउने भएको छ । नयाँ फीचरको माध्यमबाट यूजर्सले गूगलको सर्च रिजल्टमा पनि प्रतिकृया दिन सक्नेछन् । सर्च रिजल्टमा गरिएको कमेन्ट, अन्य मानिसहरुले पनि हेर्न सक्नेछन् […]

फेसबुक मेसेन्जरमा पठाएको संदेश पठाउनेले अब ‘डिलिट’ गर्न सक्ने, शुरुभयो ‘अनसेण्ड’ फीचर

२९ कार्तिक २०७५, बिहीबार

काठमाडौं । फेसबुकले मेसेन्जरमा ‘अनसेण्ड’ फीचर गोप्यरुपमा शुरु गरेको छ । कम्पनीले मेजेन्जरमा यो फीचर यसअघि नै ल्याउने घोषणा गरेसँगै केहि मुलुकहरुका प्रयोगकर्ताहरुका लागि मेसेज अनसेण्ड फीचर शुरु गरेको हो […]

ह्याकरले चोरे १२ करोड फेसबुक यूजर्सको डाटा, ८१ हजार प्रयोगकर्ताको व्यक्तिगत जानकारी बिक्रीमा

१८ कार्तिक २०७५, आईतवार

काठमाडौँ । विश्वको सबैभन्दा ठूलो सामाजिक संजाल फेसबुकबाट ह्याकरहरुले यूजर्सको डाटा चोरी गरेका छन् । फेसबुकबाट ह्याकरहरुले निजी मेसेजहरु चोरि गरेर त्यसलाई बिक्री गरेको भेटिएको छ । ह्याकरहरुले फेसबुकको करीब […]

३ करोड प्रयोगकर्ताको फेसबुक एकाउन्ट ह्याक, तपाईँको डाटा चोरी भएको/नभएको यसरी थाहा पाउनुस्

२७ आश्विन २०७५, शनिबार

काठमाडौँ । फेसबुक प्रयोगकर्ताहरुले सर्तक हुनुपर्ने बेला भएको छ । फेसबुकले करिब ३ करोड प्रयोगकर्ताहरुको डाटा चोरी भएको स्विकार गरेको छ । ह्याकरहरुले सोशल नेटवर्किंग साइट फेसबुकबाट तीन करोड यूजर्सका […]

गूगलले सोशियल साइट ‘गूगल प्लस’ बन्द गर्दै, ५ लाख प्रयोगकर्ताको डेटा असुरक्षित

२३ आश्विन २०७५, मंगलवार

काठमाडौँ । गूगलले सोसल मिडिया प्लेटफर्म गूगल प्लस बन्द गर्ने भएको छ । कम्पनीले गूगल प्लसमा (Google+) ५ लाख भन्दा बढि प्रयोगकर्ताहरुको अकाउन्टमा संभावित बग भेटिएको भन्दै सो प्लेटफर्म नै […]

फेसबुकको पहिलो हार्डवेयर डिभाइस आयो, भिडियो च्याटका लागि स्मार्ट स्पिकर ‘पोर्टल’

२२ आश्विन २०७५, सोमबार

काठमाडौँ । फेसबुक प्रयोगकर्ताहरुलाई ध्यानमा राखेर फेसुबकले आफ्नो पहिलो हार्डवेयर उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले स्मार्ट स्पिकर सार्वजनिक गरेको छ, जसको माध्यमबाट भिडियो कल गर्न सहज हुनेछ । यसअघि […]

फेसबुकको लाइट भर्सन अब आइओएसमा पनि, हाल परिक्षण हुँदै

२० आश्विन २०७५, शनिबार

काठमाडौँ । फेसबुकले आइफोन यूजरका लागि फेसबुक लाइट उपलब्ध गराउने तयारी गरेको छ । कम्पनीले हाल फेसबुक लाइट आइओएसका लागि परिक्षण गरिरहेको छ । सन् २०१५ देखि एन्ड्रोयड यूजरका लागि […]

फेसबुकका ५ करोड प्रयोगकर्ताहरुको एकाउन्ट जोखिममा, ह्याकरले एकाउन्टसम्म नै पहुँच पाए

१३ आश्विन २०७५, शनिबार

काठमाडौं । फेसबुकले विश्वभर ५ करोड यूजर्सको एकाउन्ट जोखिममा रहेको जानकारी दिएको छ । विश्वको सबैभन्दा ठूलो सामाजिक संजाल फेसबुकले शुक्रबार ब्लग पोष्ट गर्दै ५ करोड यूजर्सको एकाउन्टमा बग भेटिएको […]

तपाईँको फोन नम्बर फेसबुकले विज्ञापनका लागि प्रयोग गरेको खुलासा, के हो टू फ्याक्टर अथेन्टिकेसन ?

१२ आश्विन २०७५, शुक्रबार

काठमाडौँ । सामाजिक साइट फेसबुकले विज्ञापनका लागि यूजर्सको फोन नम्बर प्रयोग गर्ने गरेको स्विकार गरेको छ । फेसबुकले विहिबार यूजर्सको फोन नम्बर विज्ञापनदाताले समेत प्रयोग गर्ने गरेको स्विकार गरेको छ […]

अब फेसबुकबाट नै डेटिंग गर्न सकिने, फेसबुकले सार्वजनिक गर्यो डेटिंग एप

५ आश्विन २०७५, शुक्रबार

काठमाडौं । सोसियल नेटवर्क फेसबुकले यसअघि घोषणा गरेको डेटिंग एप सार्वजनिक भएको छ । कम्पनीले घोषणा गरेको करिब ४ महिनापछि डेटिंग फिचर थप गरिएको छ । यो फेसबुक डेटिंग एप […]

फेसबुकले ल्यायो नयाँ गेमिंग एप, अनलाइन गेमिंग रुचाउनेहरुका लागि लाभदायक

२० भाद्र २०७५, बुधबार

काठमाडौं । सामाजिक साइट फेसबुकमा अब लाइभ गेम पनि खेल्न सकिने भएको छ । अनलाइनमा गेम खेल्न मनपराउनेहरुका लागि ध्यानमा राखेर फेसबुकले गूगल प्ले स्टोरमा नयाँ एन्ड्रोयड एप लन्च गरेको […]

अब फेसबुकमा भिडियो अपलोड गर्नुस् र पैसा कमाउनुस्, यस्तो छ आम्दानीको मापदण्ड

१४ भाद्र २०७५, बिहीबार

काठमाडौं । फेसबुकले आफ्नो भिडियो प्लेटफर्म फेसबुक वाच(Facebook Watch) विश्वभरका प्रयोगकर्ताहरुका लागि सार्वजनिक गरेको छ । कम्पनीको यो भिडियो कन्टेन्ट्सका लागि नयाँ सेवा हो । फेसबुकले भर्खर मात्र उपलब्ध गराएको […]

डाटा दूरुपयोग आरोपमा फेसबुकद्धारा ‘माइपर्सनालिटी’ एप प्रतिबन्धित, यस्तो छ कारण

१० भाद्र २०७५, आईतवार

काठमाडौं । फेसबुकले प्रयोगकर्ताहरुको निजी जानकारी संकलन गरि दूरुपयोग गरेको भन्दै एउटा एपलाई प्रतिबतन्धित गरेको छ । कम्पनीले करीब ४० लाख यूजर्सको निजी जानकारी दूरुपयोग गरेकोमा थर्ड पार्टी एप माइपर्सनालिटी […]

गूगलले हटायो ३९ यूट्यूब च्यानल र ६ ब्लग, यस्तो छ हटाउनुका कारण

८ भाद्र २०७५, शुक्रबार

काठमाडौं । सर्च इन्जिन गूगलले कयौं ब्लग्स र यूट्यूब च्यानलहरुलाई सर्चबाट हटाएको छ । कम्पनीले ईरानसँग जोडिएको कयौं एकाउन्टहरुसहित कयौं ब्लग्स र यूट्यूब च्यानलहरुलाई हटाएकोहो । मिडिया रिपोर्टहरुकाअनुसार गूगलले ईरानसँग […]

फेसबुकलगायतका सामाजिक संजालको विज्ञापनमा कर लगाउन विकास समितिको निर्देशन

४ भाद्र २०७५, सोमबार

काठमाडौं । संसदको विकास समितिले फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जालमा प्रकाशन हुने बिज्ञापनमा कर लगाउन सरकारलाई निर्देशन दिएको छ । विज्ञापन गरेवापत ठुलो रकम डलरमा बाहिरिएको भन्दै समितिले सोको […]

सामाजिक संजाल फेसबुकमा नेपालीहरुले स्पेनिस ला लिगा निशुल्क हेर्न पाउने

२९ श्रावण २०७५, मंगलवार

काठमाडौं । अब नेपालीहरुले फेसबुकमा ला लिगाका सबै खेलहरु निशुल्क हेर्न पाउने भएका छन् । स्पेनिस टप फुटबल डिभिजन लिग ला लिगाले मंगलबार फेसबुकसँग डिल गरेको घोषणा गरेको छ । […]

सरकारी कार्यालयमा सामाजिक सञ्जाल प्रयोग अनिवार्य, भाइबरबाट पनि गुनासो र सूचना लिन शुरु

२८ श्रावण २०७५, सोमबार

काठमाडौं । सरकारले भाइबरबाट पनि सरकारी काम कारबाहिको बारेमा गुनासो तथा सूचना लिन शुरु गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तरगतको हेलो सरकारले यसअघि सामाजिक संजाल फेसबुक र ट्वीटरमार्फत गुनासो […]

फेसबुक पेज एडमिनले थप आधिकारिकता प्रमाणित गर्नुपर्ने, इन्टाग्राममा पनि लागू हुने

२६ श्रावण २०७५, शनिबार

काठमाडौं । सामाजिक संजाल फेसबुकले अब पेज एडमिनका लागि थप आधिकारिकता प्रमाणित गर्नुपर्ने प्रकृया ल्याउने भएको छ । योगकर्ताहरुको डाटा क्याम्ब्रिज एनालिटिकालाई बेचेको आरोपमा फसेको फेसबुकले पेज एडमिनहरुले थप प्रमाण […]

एक वेबसाइटबाट अर्को वेबसाइटमा सिधै डाटा पठाउन सकिने, प्रोजेक्ट डाटा ट्रान्सफर संचालनमा

७ श्रावण २०७५, सोमबार

काठमाडौं । अब छिटै नै एउटा वेबसाइटबाट अर्को वेबसाइटमा डाटा पठाउन सकिने छ । यसको लागि कुनै फाइल डाउनलोड गर्ने वा अर्को साइटमा गएर अपलोड गर्न पर्दैन् । गूगल, फेसबुक, […]

ताजा समाचार