श्रीलंकामा सामाजिक संजाल प्रयोगमा फेरी प्रतिबन्ध, हिंसा भड्किने त्रास

३० बैशाख २०७६, सोमबार

काठमाडौं । श्रीलंका सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ। सामाजिक सद्भाव खल्बलिने भन्दै श्रीलंकामा फेरी सामाजिक संजालमा प्रतिबन्ध लगाईएको हो । श्रीलंकाको सरकारले फेसबुकसहित मेसेन्जर तथा ह्वाट्सएपलगायत अर्को मेसेजिंग एम […]

फेसबुकले ग्रुपहरुलाई प्राथमिकतामा राख्दै, गोपनियतामा केन्द्रित सामाजिक प्लेटफर्म बनाउने

१८ बैशाख २०७६, बुधबार

काठमाडौं । फेसबुक इन्कले आफ्नो मुख्य सामाजिक नेटवर्कमा ग्रुप फिचरलाई ध्यानमा राखेर नयाँ डिजाइन गरेको छ । त्यसैगरि फेसबुकले आगामी दिनमा अझै व्यक्तिगत र अति घनिष्ठ संचारको लागि कार्य गर्ने […]

श्रृंखलाबद्ध बम बिस्फोटपछि श्रीलंकामा सामाजिक संजाल बन्द

८ बैशाख २०७६, आईतवार

काठमाडौं । श्रीलंकाले आइतवार भएको बम विस्फोटको श्रृंखलाबद्ध घट्नापछि अस्थाईरुपमा सामाजिक संजाल बन्द गरेको छ । दक्षिण एशियाली मुलुक श्रीलंकाका विभिन्न स्थानहरुमा क्रिस्चियन धर्माबलम्बीहरुलाई लक्षित गरेर इष्टर सण्डेको दिनमा चर्चहरु […]

वर्षमा १ डलर मात्रै कमाउने फेसबुकका सिईओको सुरक्षा खर्च २ अर्ब ५३ करोड रुपैयाँ

१ बैशाख २०७६, आईतवार

काठमाडौं । फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गको सुरक्षा निकै महंगा हुँदै गएको छ । विभिन्न विवादास्पद घट्नाहरुमा फसिरहेको फेसबुकका सिईओको व्यक्तिगत सुरक्षा र यात्राका लागि कम्पनीले सन् […]

फेसबुक मेसेन्जरमा एकैपटक ५ वटा एकाउन्ट चलाउनुस्, सजिलो छ तरिका

२३ चैत्र २०७५, शनिबार

काठमाडौं । कयौं मानिसहरु यस्ता हुन्छन की उनीहरु फेसबुकमा एक भन्दा धेरै एकाउन्ट प्रयोग गर्ने गर्दछन् । तर उनीहरुलाई सँधै यो समस्या हुन्छ की कसरी एकैपटक ती एकान्टसको म्यासेन्जर प्रयोग […]

सञ्चारमन्त्री बाँस्कोटाको दाबी-नियन्त्रण होइन व्यवस्थित गर्न सञ्चार ऐन

१८ चैत्र २०७५, सोमबार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने नभई व्यवस्थित गर्ने उद्देश्यले सूचना प्रविधिसम्बन्धी ऐन ल्याउने तयारी गरिएको बताएका छन्। सङ्घीय संसद्, प्रतिनिधिसभा, विकास […]

फेसबुकले लाइभ भिडियो स्ट्रीमिंगका लागि कडा नियम बनाउने

१७ चैत्र २०७५, आईतवार

काठमाडौं । सोशल मिडिया प्लेटफर्म फेसबुकले भिडियो लाइभ स्ट्रीम गर्नका लागि कडा नियम बनाउन भएको छ । फेसबुकले न्यूजील्याण्डको दुई मस्जिदमा भएको आक्रमणको भिडियो लाइभ प्रशारण भएपछि चर्को आलोचना खेप्दै […]

फेसबुकले प्रयोगकर्ताको पासवर्ड असुरक्षित तरिकाले राखेको आरोप

८ चैत्र २०७५, शुक्रबार

काठमाडौं । फेसबुकको लाइट एप्स प्रयोगकर्तासहित लाखौं अन्य फेसबुक प्रयोगकर्ताको पासवर्ड सर्भरमा सामान्य अक्षर अर्थात प्लेन टेक्स्टमा असुरक्षित तरिकाले राखेको भेटिएको छ । फेसबुकका करोडौं प्रयोगकर्ताका पासवर्ड त्यहाँका २० हजार […]

यसरी आफ्नो फेसबुकलाई सुरक्षित पार्नुस्, डाटा चोरी हुनबाट बच्नुस्

७ चैत्र २०७५, बिहीबार

काठमाडौं । पछिल्लो दिनहरुमा फेसबुकबाट डाटा चोरी भएका समाचारहरु नियमितजस्तै आईरहेका छन् । यूजर्सहरुको व्यक्तिगत र गोप्य जानकारीहरु चोरेर ह्याकरले बिक्रीका लागि राखेको समाचार पनि आईरहेका छन् । जसले गर्दा […]

फेसबुकमा गेमर्सका लागि छुट्टै ट्याब लन्च, यसरी गर्न सकिन्छ प्रयोग

३ चैत्र २०७५, आईतवार

काठमाडौं । सोसल मिडिया प्लेटफर्म फेसबुकले गेमर्सनका लागि आफ्नो एपमा नयाँ ट्याब लन्च गरेकोछ । फेसबुक यूजर्सका लागि यो नयाँ ट्याब मेन नेभिगेसन पेजमा देखिनेछ । सो ट्याबमा क्लिक गरेर […]

विश्वभर फेसबुक र इन्स्टाग्राम बन्द हुनुको कारण के हो ? के भन्यो फेसबुकले ?

३० फाल्गुन २०७५, बिहीबार

काठमाडौं । विश्वभरका सामाजिक संजाल फेसबुक र इन्टाग्राममा समस्या आउँदा यसका प्रयोगकर्ताहरुले समस्या भोगिरहेका छन् । बुधबार बेलुकीदेखि समस्या आएको हुँदा फेसबुक र इन्टाग्राममा पोष्ट, शेयर, कमेन्टका साथै कतिपय अवस्थामा […]

सामाजिक सञ्जाल बन्द नगरिएको मन्त्रालयको भनाई,सूचना प्रविधि विधेयकमा संसोधन दर्ता

२० फाल्गुन २०७५, सोमबार

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक र ट्वीइटर बन्द गर्नेसम्बन्धी कुनै सूचना प्रकाशित नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह–सचिव एवं प्रवक्ता ऋषिराम तिवारीले एकआइतवार विज्ञप्ति जारी […]

फेसबुक मेसेन्जरमा डार्क मोड फीचर आयो, यसरी ‘अन’ गर्न सकिन्छ

१९ फाल्गुन २०७५, आईतवार

काठमाडौं । फेसबुकले गत अक्टोबरमा मेसेन्जरका लागि छिटै डार्क मोड ल्याउने घोषणा गरेको थियो, कम्पनीले अहिलेसम्म पनि औपचारिकरुमा सो नयाँ फीचर सार्वजनिक गरेको छैन् । तर पनि यो डार्क मोड […]

फेसबुकले थाहा पाउँछ तपाईँको मुटुको अवस्था, अत्यन्त निजी डाटा संकलनको आरोप

१२ फाल्गुन २०७५, आईतवार

काठमाडौं । सामाजिक संजाल फेसबुकबाट प्रयोगकर्ताहरुको डाटा चोरी भएको र गोप्य जानकारीहरु बाहिर आएको समाचार आजभोली दिनहुँ जस्तो आउन थालेको छ । कहिले फेसबुकले आफैं डाटा बेचेको रिपोर्ट आउँछ त […]

सामाजिक संजाललाई प्रतिबन्ध गर्ने कुरा छैन- सञ्चारमन्त्री बाँस्कोटा

१० फाल्गुन २०७५, शुक्रबार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सामाजिक संजालको सदूपयोग र प्रयोगको लागि सूचना प्रविधि सम्बन्धी विधेयक ल्याएको बताएका छन् । उनले सो विधेयकमा डिजिटल हस्ताक्षर, साइबर बुलिंग, […]

फेसबुकले डाटा दूरुपयोग गरेको ठहर, ‘डिजिटल ग्यांगस्टार्स’ भएको आरोप

६ फाल्गुन २०७५, सोमबार

काठमाडौं । फेसबुकसहितका अन्य ठूला टेक कम्पनीहरुले फेक न्यूज रोक्न र यूजर्स डाटाको दूरुपयोग रोक्नका लाग अनिवार्य कोड अफ इथिक्स बनाउनुपर्ने भएको छ । बेलायती संसदको डिजिटल, कल्चर, मिडिया र […]

सामाजिक संजाललाई बिधिमा ल्याईँदै

५ फाल्गुन २०७५, आईतवार

काठमाडौँ । सामाजिक सञ्जालले समाजमा सकारात्मकभन्दा नकारात्मक विषयलाई बढवा दिएको पाइएपछि सरकारले त्यसलाई विधिमा ल्याउने प्रयास थालेको छ । सङ्घीय संसद्मा दर्ता भएको ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, […]

सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई कारबाही, अभिव्यक्ति स्वतन्त्रता खतरामा पर्न सक्ने चिन्ता

३ फाल्गुन २०७५, शुक्रबार

काठमाडौँ । सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी सङ्घीय संसद्मा दर्ता गराएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा […]

फेसबुक मेसेन्जरमा ‘अनसेण्ड’ फीचर आयो, पठाएको संदेश मेट्न सकिने

२३ माघ २०७५, बुधबार

काठमाडौं । विश्वभर सबैभन्दा धेरै प्रयोग गरिने सामाजिक संजाल फेसबुक मेसेन्जरले नयाँ फीचर सार्वजनिक गरेको छ । फेसबुकले मंगलबारदेखि मेसेन्जर प्रयोगकर्ताका लागि ‘अनसेन्ड’ फिचर ल्याएको हो । अर्थात अब तपाईँले […]

इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुकको म्यासेन्जर एक आपसमा जोडिँदै

१२ माघ २०७५, शनिबार

सामाजिक सञ्जाल फेसबुकले आफ्ना तीन म्यासेजिङ्ग सेवालाई एकिकृत गर्ने तयारी गरेको छ । फेसबुकअन्तरगत संचालन भईरहेको इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुकको म्यासेन्जरलाई एकैस्थानमा जोड्ने तयारी गरेको हो। तीनवटै एपहरुले स्वतन्त्र र […]

फेसबुक सिईओको सुरक्षामा मात्रै ८४ करोड खर्च, अरु टेक कम्पनीले कति खर्च गर्छन्

८ माघ २०७५, मंगलवार

काठमाडौं । टेक कम्पनीहरुले आफ्नो पेटेन्टस् र इन्टेलेक्चुअल प्रोपर्टीहरु सुरक्षित गर्नका लागि करोडौं रुपैयाँ खर्च गर्ने गर्दछन् । तर त्यो भन्दा बढि खर्च कम्पनीहरुले आफ्ना टप एक्जीक्यूटिभहरुको सुरक्षामा खर्च गर्ने […]

ह्वाट्सएपको नयाँ नियम, अब एउटा मेसेज ५ जनालाई मात्र फरवार्ड गर्न सकिने

७ माघ २०७५, सोमबार

काठमाडौं । फेसबुक इंकको च्याटिंग एप ह्वाट्सएपले WhatsApp अब यूजरले फरवार्ड गर्ने मेसेजलाई ५ जनासम्म सिमित गरेको छ । कम्पनीले विश्वव्यापीरुपमा नै प्रयोगकर्ताले एउटा मेसेजलाई पाँच जनासम्मलाई मात्र फरवार्ड गर्न […]

अर्थका कर्मचारीले कार्यालय समयमा मोबाइलमा पनि सामाजिक संजाल चलाउन नपाउने

७ माघ २०७५, सोमबार

काठमाडौं । अर्थ मन्त्रालयका कर्मचारीहरुले अबदेखि कार्यालय समयमा सामाजिक संजाल प्रयोग गर्न नपाउने भएका छन् । ‘अर्थ मन्त्रालय र अन्तरगतका कर्मचारीहरुको आचारसंहिता २०७५’ जारी गर्दै मन्त्रालय र त्यसमातहतका कुनैपनि कर्मचारीले […]

फेसबुकले स्थानीय समाचारहरुमा ३०० मिलियन डलर लगानी गर्ने

१ माघ २०७५, मंगलवार

काठमाडौं । फेसबुकले विश्वभरकास्थानिय समाचारहरुमा लगानी गर्ने योजना अगाडि बढाएको छ ।कम्पनीले आगामी ३ वर्षमा विश्वभर ३०० मिलियन अमेरिकी डलर खर्च गरेर विश्वभर स्थानीय समाचारसँग संयोजन गर्ने छ । फेसबुकले […]

ह्वाट्सएपले डिलीट गर्यो १ लाख बढि अकाउन्ट, कतै तपाईँको अकाउन्ट पनि बन्द भयो की

२६ पुष २०७५, बिहीबार

काठमाडौं । च्याटिंग एम ह्वाट्सएपले पछिल्ला दिनहरुमा चाइल्ड पोर्नोग्राफीमा निकै कडा नियमन गरिरहेको छ । ह्वाट्सएपमा विश्वका कयौं देशहरुमा चाइल्ड पोर्नोग्राफीका लागि ग्रुप्स बनाईरहेको र यी ग्रुपहरुमा विभिन्न किसिमका कन्टेन्टहरु […]