Tag Archives: फेसबुक

फेसबुकले डाटा दूरुपयोग गरेको ठहर, ‘डिजिटल ग्यांगस्टार्स’ भएको आरोप

काठमाडौं । फेसबुकसहितका अन्य ठूला टेक कम्पनीहरुले फेक न्यूज रोक्न र यूजर्स डाटाको दूरुपयोग रोक्नका लाग अनिवार्य कोड अफ इथिक्स बनाउनुपर्ने भएको छ । बेलायती संसदको डिजिटल, कल्चर, मिडिया र स्पोर्टस कमिटीले सोमबार सार्वजनिक गरेको एक रिपोर्टअनुसार मार्क जूकरबर्गले फेसबुकको प्रयोग र डाटाको बारेमा बताएको विषयले नेतृत्वको असफलता र व्यक्तिगत जिम्मेबारीको असफलता भएको उल्लेख गरेको छ । कानून निर्माताहरुले तयार ...

Read More »

सामाजिक संजाललाई बिधिमा ल्याईँदै

काठमाडौँ । सामाजिक सञ्जालले समाजमा सकारात्मकभन्दा नकारात्मक विषयलाई बढवा दिएको पाइएपछि सरकारले त्यसलाई विधिमा ल्याउने प्रयास थालेको छ । सङ्घीय संसद्मा दर्ता भएको ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ विधेयकमा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले सूचना प्रविधि विभागमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । ऐन प्रारम्भ हुनुअघि सञ्चालनमा रहेका सामाजिक सञ्जाल तोकिएको समयभित्र विभागमा दर्ता हुनुपर्नेछ भने ...

Read More »

सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई कारबाही, अभिव्यक्ति स्वतन्त्रता खतरामा पर्न सक्ने चिन्ता

काठमाडौँ । सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी सङ्घीय संसद्मा दर्ता गराएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा सामाजिक सञ्जाल नियमनमा कडाइ गर्ने व्यवस्था गरिएको छ। सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले यस ऐन बमोजिम विभागमा दर्ता गर्नुपर्नेछ र यो ऐन प्रारम्भ हुनअघि सञ्जालमा रहेका सामाजिक सञ्जाल तोकिएको ...

Read More »

फेसबुक मेसेन्जरमा ‘अनसेण्ड’ फीचर आयो, पठाएको संदेश मेट्न सकिने

काठमाडौं । विश्वभर सबैभन्दा धेरै प्रयोग गरिने सामाजिक संजाल फेसबुक मेसेन्जरले नयाँ फीचर सार्वजनिक गरेको छ । फेसबुकले मंगलबारदेखि मेसेन्जर प्रयोगकर्ताका लागि ‘अनसेन्ड’ फिचर ल्याएको हो । अर्थात अब तपाईँले फेसबुक मेसेन्जरबाट अरुलाई पठाएको मेसेजहरु सजिलैसँगडिलिट गर्न सक्नुहुनेछ। यसरी मेसेन्जर यूजरले पठाइसकेको मेसेज प्राप्तकर्ताको च्याट बक्समा पुगिसकेपछि पनि ती मेसेज समेत पठाउनेले सजिलै डिलिट गर्न सक्नेछ र त्यसरी डिलिट गरिसकेका ...

Read More »

इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुकको म्यासेन्जर एक आपसमा जोडिँदै

सामाजिक सञ्जाल फेसबुकले आफ्ना तीन म्यासेजिङ्ग सेवालाई एकिकृत गर्ने तयारी गरेको छ । फेसबुकअन्तरगत संचालन भईरहेको इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुकको म्यासेन्जरलाई एकैस्थानमा जोड्ने तयारी गरेको हो। तीनवटै एपहरुले स्वतन्त्र र अलगरुपमा काम गर्नेछन तर यी सबैलाई एकअर्कासँग जोड्ने योजना फेसबुकले ल्याएको हो । यसरी एकआपसमा जोडिसकेपछि तीनवटै एपहरुबाट एकआपसमा मेसेज आदान प्रदान गर्न सकिन्छ । इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक म्यासेन्जरलाई ...

Read More »

फेसबुक सिईओको सुरक्षामा मात्रै ८४ करोड खर्च, अरु टेक कम्पनीले कति खर्च गर्छन्

काठमाडौं । टेक कम्पनीहरुले आफ्नो पेटेन्टस् र इन्टेलेक्चुअल प्रोपर्टीहरु सुरक्षित गर्नका लागि करोडौं रुपैयाँ खर्च गर्ने गर्दछन् । तर त्यो भन्दा बढि खर्च कम्पनीहरुले आफ्ना टप एक्जीक्यूटिभहरुको सुरक्षामा खर्च गर्ने गरेका छन् । आफ्ना प्रमुखहरुको सुरक्षामा खर्च गर्ने टेक कम्पनीहरुमध्येमा सबैभन्दा अगाडि फेसबुक रहेको छ । फेसबुकले आफ्नो सिईओको निजी सुरक्षामा सन् २०१८ मा सबैभन्दा धेरै खर्च गरेको छ । ...

Read More »

ह्वाट्सएपको नयाँ नियम, अब एउटा मेसेज ५ जनालाई मात्र फरवार्ड गर्न सकिने

काठमाडौं । फेसबुक इंकको च्याटिंग एप ह्वाट्सएपले WhatsApp अब यूजरले फरवार्ड गर्ने मेसेजलाई ५ जनासम्म सिमित गरेको छ । कम्पनीले विश्वव्यापीरुपमा नै प्रयोगकर्ताले एउटा मेसेजलाई पाँच जनासम्मलाई मात्र फरवार्ड गर्न सकिने गरि सिमित गरेको हो । यो सिमितता कम्पनीले गलत सूचना र हल्लाहरुलाई रोक्नका लागि गरिएको बताएको छ । ह्वाट्सएपका पोलिसि एण्ड कम्यूनिकेसन्स भाइस प्रेसिडेन्ट भिक्टोरिया ग्राण्डले भने, ‘हामी आजदेखि ...

Read More »

अर्थका कर्मचारीले कार्यालय समयमा मोबाइलमा पनि सामाजिक संजाल चलाउन नपाउने

काठमाडौं । अर्थ मन्त्रालयका कर्मचारीहरुले अबदेखि कार्यालय समयमा सामाजिक संजाल प्रयोग गर्न नपाउने भएका छन् । ‘अर्थ मन्त्रालय र अन्तरगतका कर्मचारीहरुको आचारसंहिता २०७५’ जारी गर्दै मन्त्रालय र त्यसमातहतका कुनैपनि कर्मचारीले कार्यालय समयमा मोबाइलमा पनि फेसबुक, ट्वीटर जस्ता सामाजिक संजाल प्रयोग गर्न नपाउने आचारसंहिता ल्याएको हो । मन्त्रालय र मातहत निकायका कर्मचारीलाई अनुशासित बनाउने भन्दै मन्त्रालयले आचारसंहिता जारी गरेको छ।आचारसंहितामा सदाचार, ...

Read More »

फेसबुकले स्थानीय समाचारहरुमा ३०० मिलियन डलर लगानी गर्ने

काठमाडौं । फेसबुकले विश्वभरकास्थानिय समाचारहरुमा लगानी गर्ने योजना अगाडि बढाएको छ ।कम्पनीले आगामी ३ वर्षमा विश्वभर ३०० मिलियन अमेरिकी डलर खर्च गरेर विश्वभर स्थानीय समाचारसँग संयोजन गर्ने छ । फेसबुकले यसका लागि विश्वभरका न्यूजरुमहरुसँग सहकार्य गर्दै त्यस्ता समाचारहरुको प्रबद्र्धन गर्ने बताईएको छ । पछिल्लो दिनहरुमा फेक न्यूज, भ्रामक सूचना र गूणस्तरहिन समाचारको आधार बनिरहेको भन्दै विश्वभर आलोचना खेपिरहेको फेसबुकले आफ्ना ...

Read More »

ह्वाट्सएपले डिलीट गर्यो १ लाख बढि अकाउन्ट, कतै तपाईँको अकाउन्ट पनि बन्द भयो की

काठमाडौं । च्याटिंग एम ह्वाट्सएपले पछिल्ला दिनहरुमा चाइल्ड पोर्नोग्राफीमा निकै कडा नियमन गरिरहेको छ । ह्वाट्सएपमा विश्वका कयौं देशहरुमा चाइल्ड पोर्नोग्राफीका लागि ग्रुप्स बनाईरहेको र यी ग्रुपहरुमा विभिन्न किसिमका कन्टेन्टहरु शेयर हुने गरेको चर्चासँग ह्वाट्सएपले निकै कडा नियमहरु बनाउँदै गएको छ । फेसबुकको अधिनमा रहेको कम्पनीले कडा कदम उठाउँदै १ लाख ३० हजार भन्दा बढि ह्वाट्सएप अकाउन्ट ब्लक तथा डिलीट ...

Read More »