फेसबुक गेमिङ्ग प्रयोगमा २३८ प्रतिशतले उच्च बृद्धि, ट्विचमा अधिक समय गेम खेलिँदै

४ जेष्ठ २०७७, आईतवार

लकडाउनको कारण व्यक्तिहरुले घरमै बसेर अनलाइन गेमिंगमार्फत आफ्नो समय बिताईरहेका छन्। हालै आएको प्रतिवेदनअनुसार अप्रिल महिनाको अवधिमा वार्षिकरुपमा फेसबुक गेमिङ्गको प्रयोग समय (घण्टा)मा २३८ प्रतिशतले उच्च बृद्धि भएको छ । […]

ताजा समाचार