पठाओ नेपालका ग्राहकहरु र राईडरहरुलाई बीमा प्रदान गर्न साझेदारी पत्रमा हस्ताक्षर

९ माघ २०७७, शुक्रबार

पठाओ नेपाल प्रा.लि., राईड शेयरिंग तथा फुड डेलिभरी एपले ग्राहकहरु र राईडर/चालक साथीहरुलाई बीमा सुविधा प्रदान गर्न एभरेष्ट इन्स्योरेन्स कम्पनीसंग पुस ८ मा साझेदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त […]