आहा रारा गोल्डकपमा गेम हेर्दै फुडमाण्डुबाट खानेकुरा अर्डर गर्न सकिने

२१ चैत्र २०७७, शनिबार

फुडमाण्डु नेपालको अग्रणी तथा प्रमुख फुड डेलिभरी कम्पनी फुडमाण्डु आहा रारा गोल्डकपको आधिकारिक फुड डेलिभरी पार्टनर भएको छ । पोखरामा वार्षिकरुपमा आयोजना हुने आहा रारा गोल्डकपमा फुडमाण्डुले रंगशालाभित्रै आफ्ना ग्राहकहरुलाई […]

फुडमाण्डुको सेवा अब किर्तिपुरमा पनि

१० चैत्र २०७७, मंगलवार

नेपालमा फुड अन डिमान्ड सेवा उपलब्ध गराइरहेको पहिलो कम्पनी फुडमाण्डु प्रालिले काठमाडाैंको किर्तिपुरमा पनि सेवा विस्तार गरेको छ। फुडमाण्डुका ब्राण्ड, मार्केटिङ्ग तथा बिक्री प्रमुख श्यामरत्न मालीका अनुसार करिब दुई हप्ताअघि […]

फुडमाण्डुले भन्यो- अहिलेको बहस अनावश्यक, आफु ‘कन्ट्याक्टलेस कमर्श’को समर्थनमा

१७ भाद्र २०७७, बुधबार

अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुले आफूहरु अहिलेको विवादभन्दा बाहिर रहेर सबै कन्ट्याक्टलेस व्यवसायको रुपमा अगाडि बढ्ने र त्यसैलाई समर्थन गर्ने बताएको छ। पछिल्लो दिनमा अत्यावश्यक वस्तुहरुको मात्र डेलिभरी सेवा दिने […]

लकडाउनमा सवारी संचालन गर्न ‘टाइम कार्ड’ लागू भएपछि फुडमाण्डुको सेवा प्रभावित

२८ बैशाख २०७७, आईतवार

लकडाउनमा अन्य उद्योग कलकारखानाहरु संचालन हुन शुरु भएको अवस्थामा अनलाइन डेलिभरी सेवा भने प्रभावित भएको छ । हालै खाना डेलिभरी गर्ने अनलाइन प्लेटफर्म फुडमाण्डुले आफ्ना सेवाहरु प्रभावित भएको भन्दै सबै […]

फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुले गरायो कोभिड–१९ बीमा, फिल्ड कर्मचारीहरुको बीमा सुरक्षा

९ बैशाख २०७७, मंगलवार

कोरोनाभाइरस कोभिड–१९ बाट बच्न सरकारले देशभर लकडाउन गरेको अवस्थामा फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुले आफ्ना ग्राहकहरुलाई निरन्तर सेवा दिईरहेको छ । कम्पनीले सरकारको नियम, आफ्ना कर्मचारी र ग्राहकहरुको सुरक्षा र सरसफाईलाई […]

फुडमाण्डुले दोस्रो चरणको फण्डिंग जुटायो, टिम भेन्चर्सले लियो करिब २० प्रतिशत शेयर

४ फाल्गुन २०७६, आईतवार

काठमाडौं । फुडमाण्डु प्रालि, नेपालको सबैभन्दा ठूलो फुड डेलिभरी प्लेटफर्मले नेपालमा आधारित निजी लगानी फण्ड संस्था टिम भेन्चर्सबाट दोस्रो चरणको लगानी हासिल गरेको छ । सन् २०१० मा आईटि व्यवसायी […]

फुडमाण्डुको अनलाइन फुड फेस्टिवल, अग्मेन्टेड रियालिटी प्रविधि र खानेकुराको नौलो समिश्रण

२२ पुष २०७६, मंगलवार

काठमाडौं । अनलाइनबाट फुड डेलिभरी गर्ने कम्पनी फुडमाण्डुले अहिले आफ्नो अनलाइन प्लेटफर्ममा फुड फेस्टिवल आयोजना गरिरहेको छ । एन्ड्रोयड र आईओएस मोबाइल एप प्रयोगकर्ताहरुले फुड अर्डर गर्नका लागि महोत्सवको रुपमा […]

फुडमाण्डु अनलाइन फूड फेस्टिवल शुरु, रु.१ मै अनलाइनबाट खानेकुरा पाईने

२१ पुष २०७६, सोमबार

काठमाडौं । फुडमाण्डु अनलाइन फुड फेस्टिवल फेरी फर्केर आएको छ । यस पटकको फुड फेस्टिवल यहि पुस २१ गतेदेखि शुरु हुँदैछ । वर्षकै बहुप्रतिक्षित फुड फेस्टिवलले सहभागीहरुलाई उत्कृष्ट खानाका परिकारहरु, […]