फिशिङ्ग स्क्याम वा फिशिङ्ग हमलाबाट कसरी बच्ने ? यस्तो छ दूरसञ्चार प्राधिकरणको सुझाब

३ बैशाख २०७८, शुक्रबार

नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षाअन्तरगत फिशिङ्ग स्क्यामबाट बच्नका लागि अनुरोध गरेको छ। दूरसञ्चार क्षेत्रको नियामक निकायले हालै फिशिङ्ग स्क्यामबाट बच्ने उपायहरुसमेत जानकारी दिएकोछ। प्राधिकरणले फिशिङ्ग स्क्याम वा फिशिङ्ग हमला के […]