२७ फाल्गुन २०७७, बिहीबार
सन् २०१८ मा प्रकाशित क्वान्टम कम्प्युटिङसम्बन्धी विवादास्पद शोधपत्र माइक्रोसफ्टको नेतृत्व गरेको टोलीले फिर्ता ल्याएको छ। उक्त अनुसन्धानमा माइक्रोसफ्टले सुझाएको सूक्ष्म अपारमाणविक कणले अहिलेभन्दा अझ शक्तिशाली कम्प्युटरको विकासमा सहयोग पुर्याउने प्रमाण […]