स्मार्टवाच बनाउने कम्पनी फिटबिटले बनायो आपतकालीन भेन्टिलेटर

२५ जेष्ठ २०७७, आईतवार

वेयरेबल सामाग्रीहरु उत्पादन गर्ने अमेरिकी कम्पनी फिटबिटले कोविड-१९ महामारीको बेलामा वैश्विक भेन्टिलेटर अभावलाई सम्बोधन गर्न फिटबिट फ्लो नामको एक उच्चस्तरीय, कम लागत, र सजिलो किसिमले संचालन गर्न सकिने आपतकालीन भेन्टिलेटर […]