फिक्स्ड ब्रोडब्याण्ड प्रयोगकर्ताहरुको संख्या ‘डबल डिजिट’मा, मोबाइलको पहुँच १३० प्रतिशत

२४ श्रावण २०७५, बिहीबार

काठमाडौं । मुलुकमा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताहरुको प्रतिशत पहिलो पटक दोहोरो अंक(डबल डिजिट) मा कायम भएको छ । नेपालमा ब्रोडब्याण्ड प्रयोगकर्ताको संख्या कुल ५० प्रतिशतभन्दा बढि देखिएपनि तारमार्फत ब्रोडब्याण्ड प्रयोगकर्ताको […]