साइबर सेक्यूरिटी फर्म आफैं ह्याकिङ्गको शिकार, फायरआईको असेसमेन्ट टूल नै चोरी

२५ मंसिर २०७७, बिहीबार

सरकार र कर्पोरेट प्रणालीहरूको निरीक्षण गर्ने टप साइबर सुरक्षा फर्म, फायरआई आफैँ ह्याकिङ्गको शिकार भएको छ। कम्पनी आफैले मंगलबार रिपोर्ट गरेको छ। कम्पनीले बताएअनुसार आक्रमणकारीहरूले फायरआईको असेसमेन्ट टूल चोरी गरे […]