भारतमा फाइभजी प्रयोगकर्ताहरुको संख्या २५ करोड नाघ्यो

१९ चैत्र २०८१, मंगलवार

भारतमा स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या निरन्तर बढिरहेको छ, तर यससँगै फाइभजी नेटवर्कमा स्विच गर्ने प्रयोगकर्ताहरूको संख्या पनि तीव्र गतिमा बढिरहेको छ। भारतको दूरसञ्चार विभाग (डीओटी) द्वारा जारी गरिएको तथ्याङ्कले भारतमा ५जी […]

भारतमा फाइभजी प्रयोग गर्ने ग्राहकको संख्या २५ करोड नाघ्यो

१३ चैत्र २०८१, बुधबार

भारतले २५ करोड फाइभजी ग्राहकको कोशेढुङ्गा पार गरेको छ। देशको सञ्चार मन्त्रालयको एक रिपोर्ट अनुसार, २०२२ मा स्थानीय बजारमा ५जी सेवाहरू सुरु भएदेखि भारत २५ करोड फाइभजी ग्राहक पुगेको छ। […]

सन् २०३० सम्म मोबाइल प्रविधिले अर्थतन्त्रको ८.४ प्रतिशत योगदान गर्ने पूर्वानुमान

२० फाल्गुन २०८१, मंगलवार

फाइभजी, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र उन्नत कनेक्टिभिटीमा भएको प्रगति अन्वेषण गर्न उद्योगका नेता, नीति निर्माता र प्रविधि आविष्कारकहरूलाई एकसाथ ल्याउँदै सन् २०२५ मोबाइल वर्ल्ड कङ्ग्रेस (एमडब्लुसी) सोमबार देखि स्पेनमा सुरु […]

भारतमा अडानी समूहले फाइभजी स्पेक्ट्रम त्याग्न सक्ने

७ माघ २०८१, सोमबार

भारतको दूरसञ्चार नियामकले अडानी समूहलाई आफ्नो कभरेज दायित्वहरू पूरा गर्न निरन्तर दबाब दिएपछि समूहले सन् २०२२ मा प्राप्त गरेको फाइभजी स्पेक्ट्रम त्याग गर्ने योजना बनाइरहेको छ। भारतीय दूरसञ्चार विभागले कम्पनीको […]

नोकियासँग फाइभजीका लागि आवश्यक ७ हजार पेटेन्ट पोर्टफोलियो

२९ पुष २०८१, सोमबार

नोकियाले फाइभजी मोबाइल प्रविधिहरूको लागि आवश्यक मानिने ७,००० पेटेन्ट परिवारहरू राखेको खुलासा गरेको छ। यो कोसेढुङ्गामा धेरै पेटेन्टहरू समावेश छन् जुन नोकियाले ५जी रेडियो प्रोटोकल, सुरक्षा र इन्टरफेसको सन्दर्भमा नवीनता […]

कोरियाली औसत फाइभजी प्रसारण गति बढेर एक जीबीपीएस पुग्यो

१६ पुष २०८१, मंगलवार

दक्षिण कोरियाली औसत फाइभजी गति अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा ९ प्रतिशतले बढेर १ जीबीपीएसमा पुगेको छ। यसले ५जी सेवा नेटवर्कको गुणस्तरमा उल्लेखनीय सुधार गरेको छ। दक्षिण कोरियामा मोबाइल […]

सन् २०२५ को लागि चीनको महत्वाकांक्षी फाइभजी बेस स्टेशन निर्माण योजना

१५ पुष २०८१, सोमबार

चीनले अर्को वर्ष ४५ लाख फाइभजी बेस स्टेशनहरू निर्माण गर्ने र अर्को दशकलाई परिभाषित गर्न सक्ने उद्योगहरूलाई प्रोत्साहन गर्न थप नीति र आर्थिक सहयोग दिने लक्ष्य राखेको देशको शीर्ष उद्योग […]

चीनमा ४.१ मिलियन फाइभजी आधार स्टेशनहरू स्थापना

२ पुष २०८१, मंगलवार

चीनमा फाइभजी बेस स्टेशनहरूको संख्या अहिले ४.१ मिलियन भन्दा बढी भएको उद्योग र सूचना प्रविधि मन्त्रालयको तथ्याङ्कले शुक्रबार देखाएको छ। मन्त्रालयका अनुसार, हाल, फाइभजी प्रविधिहरू राष्ट्रिय अर्थतन्त्रका ८० प्रमुख क्षेत्रहरूमा […]

रुसले सन् २०३० सम्ममा १६ सहरमा फाइभजी सेवा शुरु गर्ने

३० मंसिर २०८१, आईतवार

रुसले सन् २०३० सम्ममा १६ सहरमा फाइभजी सुरु गर्ने योजना बनाएको छ। सन् २०३० सम्म कुल १६ रूसी शहरहरूमा फाइभजी सेवाहरू हुने फेडरेशन काउन्सिलको बैठकमा डिजिटल विकास, सञ्चार र मास […]

निजी एलटीई/फाइभजी बजार सन् २०२९ मा करिब ९ अर्ब डलर पुग्ने प्रक्षेपण

२४ मंसिर २०८१, सोमबार

निजी एलटीई/फाइभजी बजार सन् २०२९ मा लगभग ९ अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ। एलटीई र फाइभजी ब्यान्डहरूमा निजी सेलुलर नेटवर्कहरूको संख्या यस वर्षको अन्त्यसम्म ४,७०० पार गर्ने अनुमान गरिएको […]

भारतमा सन् २०३० सम्ममा ९७ करोड फाइभजी प्रयोगकर्ता हुने प्रक्षेपण

१६ मंसिर २०८१, आईतवार

विशाल कम्पनी एरिक्सनले भारतमा फाइभजी ग्राहकहरूको संख्या सन् २०३० सम्ममा तीन गुणा बढेर ९७ करोड पुग्ने अपेक्षा गरेको छ। एरिक्सन कन्ज्युमर ल्याबको अनुसन्धान प्रतिवेदनमा कुल मोबाइल ग्राहक आधारको ७४ प्रतिशत […]

एफसीसीले नयाँ नियममार्फत ग्रामीण अमेरिकामा फाइभजी परियोजनलाई गति दिने

१७ भाद्र २०८१, सोमबार

अमेरिकाको संघिय संचार आयोग (एफसीसी) ले ग्रामीण समुदायहरूमा फाइभजी मोबाइल ब्रोडब्यान्ड सेवाहरूको प्रयोगलाई तीव्र पार्ने उद्देश्यले नयाँ नियमहरू अपनाएको घोषणा गरेको छ। यसको साथमा एफसीसीले ग्रामीण फाइभजी कोषमा ९ बिलियन […]

चालु आर्थिक वर्षभित्र देशभर ‘फोरजी’ र मुख्य सहरहरुमा ‘फाइभजी’ पुर्याउने सञ्चार मन्त्रालयको योजना

१५ भाद्र २०८१, शनिबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ऐन, कानुनका माध्यमबाट सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउनेतर्फ सरकार लागेको बताएका छन्। प्रेस चौतारी नेपाल गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले […]

नेपाल टेलिकमले माघ २२ गते औपचारिकरुपमा फाइभजी परीक्षण गर्ने

२८ पुष २०७९, बिहीबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकमले यहि माघ २२ गते फाइभजी परीक्षण गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापना दिवस अर्थात नेपाल टेलिकम वार्षिकोत्सवको अवसर पारेर यहि माघ २२ गते औपचारिकरुपमा […]

फाइभजी सपोर्ट गर्ने मोबाइल सेट कम हुँदा फाइभजी परीक्षण स्थगित

१७ पुष २०७९, आईतवार

सरकारी स्वामित्वको नेपाल टेलिकमले फाइभजी परीक्षण तत्कालका लागि स्थगित गरेको छ। नेपाल टेलिकमले अंग्रेजी नयाँ वर्षदेखि फाइभजी सेवा परीक्षणको रुपमा शुरु गर्ने योजना बनाएको थियो। तर फाइभजी सपोर्ट गर्ने मोबाइल […]

फाइभजी सेवा पहिलो चरणमा काठमाडौं, त्यसपछि पोखरा र वीरगंजमा

२६ मंसिर २०७९, सोमबार

– निर्दोष घोरसाइने सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले पहिलो चरणमा काठमाडौंमा फाइभजी परीक्षण शुरु गर्ने भएको छ। काठमाडौंमा फाइभजी परीक्षण शुरु भएलगत्तै पोखरा र विरगंजमा शुरु गर्ने नेपाल टेलिकमको […]

नेपालमा आगामी आर्थिक वर्षमा मात्रै फाइभजी सेवाको परीक्षण हुने

१८ आश्विन २०७९, मंगलवार

नेपालमा अर्को आर्थिक वर्ष २०८०/८१ मा मात्रै फाइभजी सेवा शुरु हुने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई फाइभजी सेवा परीक्षणका लागि अनुमति दिइसकेको छ। तर यसको प्रकृया र काम […]

भारतमा फाइभजी स्पेक्ट्रम लिलामी सकियोः १५ खर्ब भारुको बोली

१६ श्रावण २०७९, सोमबार

भारतको फाइभजी स्पेक्ट्रम लिलामी प्रक्रिया आज (सोमबार) पुरा भएको छ। यस प्रक्रियामा करिब १ लाख ५० हजार १७३ करोड (१५ अर्ब) भारु बराबरको स्पेक्ट्रममा बोली लगाइएको छ। मुकेश अम्बानीको रिलायन्स […]

भारतमा फाइभजी स्पेक्ट्रम लिलामीः पहिलो दिन १.४५ लाख करोड भारुको बोली

११ श्रावण २०७९, बुधबार

भारतमा मंगलबार पहिलो पटक फाइभजी स्पेक्ट्रमको लिलामी शुरु भएको छ। उक्त लिलामी अबेर रातीसम्म चलेको जागरणले उल्लेख गरेको छ। दूरसञ्चार कम्पनीहरुले १.४५ लाख करोड भारुसम्मको बोली लगाएका छन्। भारत सरकारले […]

चालु आर्थिक वर्षमा फाइभजी परीक्षणको आशा तुहियो, भाका सार्दै नेपाल टेलिकम

२२ असार २०७९, बुधबार

चालु आर्थिक वर्षमा नेपालमा फाइभजी सेवाको परीक्षण नहुने भएको छ। आवश्यक उपकरण आपूर्तिमा ढिलाई हुँदा चालु आवमा योजना अनुरुपको फाइभजी परीक्षण गर्न सम्भव नदेखिएको सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमका प्रवक्ता […]

सिक्सजी नेटवर्क २०३० सम्म उपलब्ध हुने नोकियाको अपेक्षा

१५ जेष्ठ २०७९, आईतवार

फाइभजी नेटवर्क विश्वभर उपलब्ध नभइसकेको अवस्थामा आगामी पुस्ताको सिक्सजी नेटवर्कको चर्चा चुलिन थालेको छ। क्वालकम, एप्पल, गुगल, एलजीलगायत केही कम्पनी ६जी नेटवर्क विस्तारमा लागेका छन्। यस अभियानमा नोकिया पनि जोडिएको […]

फाइभजी गुरुयोजनाका लागि परामर्श गर्न चार कम्पनी सर्टलिस्ट, प्रयोग हुनसक्ने क्षेत्रहरुबारे सुझाब लिईने

१३ चैत्र २०७८, आईतवार

नेपाल दूरसञ्चार प्राधिकरणले भर्टिकल क्षेत्रहरुमा फाइभजीको गुरुयोजनाको कार्यान्वयन र प्रचार गर्न आवश्यक परामर्श सेवा लिनका लागि चार कम्पनीहरुलाई सर्टलिस्ट गरेको छ। प्राधिकरणले आगामी दिनमा फाइभजी नेटवर्क तथा सेवाले लाभ दिनसक्ने […]

सिक्सजी प्रविधिमा सफलता हासिल गरेको दाबी, फाइभजी भन्दा १०० गुणा तिब्र

२४ पुष २०७८, शनिबार

चीनले ६जी मोबाइल प्रविधिमा सफलता हासिल गरेको दाबी गरेको छ। यो जानकारी साउथ चाइना मर्निङ पोस्टको रिपोर्टमा उल्लेख गरिएको छ। चीनका अनुसन्धानकर्ताले २०६.२५ गिगाबिट्स प्रति सेकेण्डको विश्व रेकर्डसहित वायरलेस ट्रान्समिसन […]

नेपाल टेलिकमको फाइभजी परीक्षण गर्न बाटो खुल्यो, पारित भयो फाइभजी सेवा परीक्षणको कार्यबिधि

११ श्रावण २०७८, सोमबार

नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी परीक्षणको लागि बाटो खुला गर्दै प्रकृयागत सहज बनाएको छ। यसको लागि प्राधिकरणले ‘फाइभजी लगायत नयाँ प्रविधिको परिक्षण सम्बन्धी कार्यविधि २०७८’ पारित गरेको छ। नयाँ कार्यबिधिले फाइभजीको […]

२३ असार २०७८, बुधबार

नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी सेवाको परीक्षणको अनुमतिको लागि आवश्यक पर्ने कागजातहरुको मापदण्ड र प्रकृया तयार पारेको छ। प्राधिकरणका निर्देशक अम्बर स्थापितको संयोजकत्वमा गठित कमिटीले फाइजी सेवाको लागि आवश्यक पर्ने कागजात […]

ताजा समाचार