नोकियाले आफ्नो पहिलो ५जी स्मार्टफोनमा काम गर्दै, मिड रेन्ज सिरिजमा ५जी फोन आउने

२७ आश्विन २०७६, सोमबार

काठमाडौं । स्मार्टफोन ब्राण्ड नोकियाले हालै बजारमा ७.२ र ६.२ मोडलका स्मार्टफोनहरु लन्च गरेको थियो । अब भने कम्पनीले ५जी प्रविधियुक्त स्मार्टफोनहरु ल्याउने तयारी गरिरहेकोछ । पछिल्ला दिनहरुमा हरेक समयजसो […]

यूरोपियन युनियनले भन्यो- ५जी नेटवर्कमा राज्यद्धारा प्रबर्द्धित ह्याकरहरुबाट जोखिम

२३ आश्विन २०७६, बिहीबार

काठमाडौं । यूरोपियन युनियनले ५जी नेटवक्र्समार्फत राज्यद्धारा प्रबर्द्धित साइबर आक्रमण हुनसक्ने जोखिम रहेको चेतावनी दिएको छ । युनियनले बिहिबार ५जी नेटवक्र्सका लागि ५जी अपरेटरहरुले एउटै आपूर्तिकर्ताबाट अधिक पार्टस प्रयोग गरेको […]

ग्यालेक्सी ट्याब एस६ को ५जी भर्सनमा काम गर्दै सामसंग, विश्वको पहिलो ५जी ट्याब हुनसक्ने

१७ आश्विन २०७६, शुक्रबार

काठमाडौं । सामसंगले आफ्नो नयाँ ट्याबलेट फाइभजी युक्त ल्याउने भएको छ । कम्पनीले ग्यालेक्सी ट्याब एस६ (Galaxy Tab S6) को ५जी भर्सनमा काम गरिरहेको छ । सामसंगको यो ट्याब संभवत […]

यसरी चलाउन सकिन्छ नेपाल टेलिकमको फोरजी सेवा, निशुल्क साट्न पाईन्छ फोरजी सिम

१५ आश्विन २०७६, बुधबार

काठमाडौं । नेपाल टेलिकमले नेपालका विभिन्न ३२ जिल्लाहरुका शहरी क्षेत्रमा सुरु गर्न लागेको मोबाइलमा चौथो पुस्ताको मोबाइल सेवा फोरजी बुधवारदेखि शुरु हुँदैछ । यसअघि टेलिकमले काठमाडौं र पोखरामा फोरजी सेवा […]

ह्वावेका सिईओले भने– अमेरिकी सामाग्रीहरु प्रयोग नगरीकन नै ५जी बेस स्टेशन उत्पादन शुरु

९ आश्विन २०७६, बिहीबार

काठमाडौं । ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेडका संस्थापक तथा सिईओ रेन झेनफेईले अमेरिकी कम्पोनेन्ट बिना नै ५जी बेस स्टेशनहरु उत्पादन शुरु गरिसकेको जानकारी दिएको छ । उनले हालको उत्पादनलाई आगामी वर्ष […]

नोकियाको दोस्रो ५जी ल्याब संचालनमा, फ्यूचर एक्स ल्याबमा ५जी नेटवर्क बारे थाहा पाउन सकिने

८ आश्विन २०७६, बुधबार

काठमाडौं । टेलिकम उपकरण निर्माता कम्पनी नोकियाले आफ्नो ग्लोबल हेडक्वाटरमा आफ्नो ५जी ल्याब संचालनमा ल्याएकोछ । फिनल्याण्डमा अवस्थित सो ल्याबमा ग्राहकहरुले कम्पनीको ५जी उपकरण, सफ्टवेयर र सेवाहरुको बारेमा अनुभव लिनसक्नेछन् […]

शाओमीको दोस्रो फाइभजी स्मार्टफोन एमआई नाइन प्रो सार्वजनिक, सबैभन्दा सस्तो ५जी स्मार्टफोन

८ आश्विन २०७६, बुधबार

काठमाडौं । चिनियाँ टेक कम्पनी शाओमीले आफ्नो दोस्रो फाइभजी स्मार्टफोन एमआई नाइन प्रो ५जी सार्वजनिक गरेको छ। यो स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन ८५५ प्लस चीपसेट प्रयोग गरिएको छ भने फाइभजी नेटवर्क […]

हुवावेद्धारा बेलायतमा तालिम केन्द्र स्थापना, १ हजार इन्जिनियरलाई ५जी प्रविधि बारे प्रशिक्षण दिईने

४ आश्विन २०७६, शनिबार

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी हुवावेले बेलायतको बर्मिङघममा ५जी तालिम केन्द्र स्थापना गरेको छ । सो केन्द्रमार्फत बेलायतमा ५जीसँग सम्बन्धित सूचना एवं सञ्चार प्रविधिका बारेमा तालिम प्रदान गरिनेछ । केन्द्रमा […]

फाइभजी स्पेक्ट्रमको मूल्य महँगो भएको भारतीय टेल्कोजको दाबी, मूल्य घटाएर मात्र अक्सन गर्न माग

१ आश्विन २०७६, बुधबार

काठमाडौं । भारतमा हुन लागेको ५जी स्पेक्ट्रम अक्सन विवादमा परेको छ । ५जीको लागि तोकिएको स्पेक्ट्रमको मूल्य निकै महंगो र अस्वभाविक रहेको भन्दै टेलिकम उद्योगको संस्थाले विरोध जनाएको छ । […]

अमेरिकी प्रतिबन्धपछि अझ ससक्त बन्दै ह्वावे, फाईभजीसहितको नविनतम प्रविधिमा लगानी बढाउँदै

१ आश्विन २०७६, बुधबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी ह्वावेलाई अमेरिकी प्रविधि प्रयोग गर्न नदिने चेतावनी दिनुअघि नै सम्भावित खतरालाई विचार गरी ह्वावेले प्रविधि अनुसन्धानका कार्यमा लगानी बढाएको छ। अमेरिकी […]

फाइभजी नेटवर्कमा १ जीबिपिएसको अधिकतम डाउनलोड स्पीड पाईने विश्वका प्रमुख ४ देश

३१ भाद्र २०७६, मंगलवार

काठमाडौं । विश्वभर फाइभजी टेक्नोलोजी विकास र बिस्तार गर्ने क्रम शुरु भईसकेको छ । विकसित मुलुकहरुले आफ्नो देशमा फाइजी नेटवर्क बिस्तारको गरिरहेका छन भने केहि देशहरुले स्पेक्ट्रम छुट्याउने र ५जीलाई […]

भारतीय दूरसंचार नियमनकारी निकायले फाइभजी स्पेक्ट्रमको बोलकबोल नोभेम्बरमा गर्ने

२६ भाद्र २०७६, बिहीबार

काठमाडौं । छिमेकी मुलुक भारतको सरकारले यहि वर्षको नोभेम्बर महिनाको अन्त्यसम्ममा फाइभजीको लागि स्पेक्ट्रम अक्सन पुरा गर्ने भएको छ । भारतमा दूरसंचार क्षेत्रको नियमनकारी निकाय टेलिकम्स रेगुलटोरी अर्थोरिटी अफ इण्डिया(ट्राई)ले […]

फाइभजी स्मार्टफोनको बजार बढ्दोक्रममा, सन् २०२० मा करिब ९ प्रतिशत बजार हिस्सा पुग्ने प्रक्षेपण

२६ भाद्र २०७६, बिहीबार

काठमाडौं । हालै सार्वजनिक भएको स्मार्टफोन बजारको रिपोर्टअनुसार २०२० सम्ममा कुल स्मार्टफोन बिक्रीको ८.९ प्रतिशत हिस्सा ५जी स्मार्टफोनले लिनेछ । मोबाइल फोनको बजारबारे अनुसन्धान गर्ने संस्था आईडिसीले सार्वजनिक गरेकोरिपोर्टअनुसार सन् […]

सन् २०१९ भित्र विश्वभर १ लाख फाइभजी बेस स्टेशन आपूर्ति गर्ने जेडटिईको योजना

२५ भाद्र २०७६, बुधबार

काठमाडौं । विश्वभर ५जी नेटवर्क जडान गर्ने र ५जीको प्रयोगमा वृद्धि भएसँगै यसको व्यवसायमा पनि बिस्तार हुँदै गएको छ । हालै चिनियाँ टेलिकम उत्पादक कम्पनी जेडटिईले विश्वभर ५० हजार भन्दा […]

अमेरिकाद्धारा पोल्याण्डसँग फाइभजी नेटवर्क सेक्यूरिटी सम्झौता, ह्वावेलाई ५जी नेटवर्क बाहिरै राख्ने

१६ भाद्र २०७६, सोमबार

काठमाडौं । अमेरिकाले पोल्याण्डसँग ५जी नेटवर्क सेक्यूरिटीका लागि संयुक्त सम्झौता गरेको छ । अमेरिकी उपराष्ट्रपति माइकल पेन्सले सोमबार पोल्याण्डसँग सो सम्झौता गरेका हुन् । अमेरिकाले आफ्नो एलाएन्सका देशहरुसँग चिनियाँ टेलिकम […]

ह्वावे आफ्नो मेट ३० लन्च गर्ने तयारीमा, अमेरिकी प्रतिबन्धले कम्पनी अझै दोधारको अवस्थामा

१२ भाद्र २०७६, बिहीबार

काठमाडौं । ह्वावे टेक्नोलोजीजले आफ्नो नयाँ हाईएण्ड स्मार्टफोन यूरोपमा लन्च गर्ने तयारी गरिरहेको छ यदपि कम्पनीले नयाँँ डिभाइसमा गूगलको आधिकारिक एन्ड्रोयड भने प्रयोग गर्नेछैन् । विश्वको दोस्रो ठूलो स्मार्टफोन मेकर […]

शाओमीको आउँदो स्मार्टफोन रेडमी के३० प्रोमा ५जी कनेक्टिभिटी हुने, अहिले विकासकै चरणमा

१० भाद्र २०७६, मंगलवार

काठमाडौं । शाओमीको अर्को ब्राण्ड रेडमीले यहि साता विश्व बजारमा नोट ८ सिरिज लन्च गर्ने तयारी गरेको छ । हालैमात्र रेडमीले नेपाली बजारमा आफ्नो पावरफुल स्मार्टफोन रेडमी के२० प्रो (Redmi […]

वनप्लसले भारतमा स्थापना हुने अनुसन्धान केन्द्रमा १ हजार करोड भारु लगानी गर्दै

१० भाद्र २०७६, मंगलवार

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर वनप्लसले आफ्नो पहिलो अनुसन्धान तथा विकास सेन्टर भारतको हैदराबादमा खोल्ने योजना घोषणा गरेको छ । कम्पनीले पहिलो पटक आफ्नो आर एण्ड डि सेन्टर खोल्न लागेको […]

फाइभजी स्मार्टफोनको शिपमेन्ट आगामी वर्ष २०० मिलियन यूनिट पुग्ने अनुमान

३ भाद्र २०७६, मंगलवार

काठमाडौं । फाइभजी नेटवर्कको विकास र बिस्तार सँगै त्यसको लागि आवश्यक पर्ने डिभाइसहरुको प्रयोग पनि बढ्दै जाने अनुमान गरिएको छ । ५जी को विकास सुस्त गतिमा परिस्कृत हुँदै जाने चरणमा […]

सामसंगले एटी एण्ड टीसँग मिलेर चीप उत्पादनका लागि ५जी टेक्नोलोजी परीक्षण गर्दै

३१ श्रावण २०७६, शुक्रबार

काठमाडौं । सामसंग इलेक्ट्रोनिक्सले एटी एण्ड टीसँगको सहकार्यमा कसरी ५जी टेक्नोलोजीले चीप निर्माणमा सहयोग गर्दछ भनेर परीक्षण गरिरहेको छ । कम्पनीले पाँचौं पुस्ताको वायरलेस नेटवर्कसले कनेक्सनलाई अझ बढि स्पीड बनाउन […]

वनप्लसले नयाँ स्मार्टफोन ल्याउँदै, स्न्यापड्रागन ८५५ प्लस चीपसेट भएको फाइभजी स्मार्टफोन

३० श्रावण २०७६, बिहीबार

काठमाडौं । वनप्लसले आफ्नो नयाँ फ्ल्यागशिप फोन सेभेन टी प्रो (OnePlus 7T Pro) मोडल ल्याउने चर्चा बाहिर आएको छ । कम्पनीले केहि महिनाभित्रै नयाँ स्मार्टफोन ल्याउन लागेको हो । वनप्लसका […]

एप्पलले सन् २०२० मा ५जी सपोर्ट गर्ने ३ वटा आइफोन लन्च गर्ने

१३ श्रावण २०७६, सोमबार

काठमाडौं । अन्तर्राष्ट्रिय विश्लेषक तथा एप्पलको बारेमा सटिक विश्लेषण गर्दै आएका मिंग ची कुओले एप्पलको बारेमा नयाँ प्रक्षेपण गरेका छन् । कुओकाअनुसार एप्पलले सन् २०२० को दोस्रो अर्ध वार्षिकमा तीनवटा […]

सामसंग आफ्नो ५जी चीपको बजार प्रबर्द्धनमा, चिनियाँ मोबाइल फोन निर्माताबाट अर्डर खोज्दै

१४ असार २०७६, शनिबार

काठमाडौं । ५जीको व्यवसायीक प्रयोगसँगै चीनमा ५जी स्मार्टफोनको माग पनि बढिरहेकोछ । कयौं चिनियाँ स्मार्टफोन मेकर कम्पनीहरुले अहिले ५जी चीपको लागि अर्डर गरिरहेका छन् । यहि बेला सामसंगले पनि आफ्नो […]

ह्वावेसँग विश्वभर ५जी नेटवर्कको ५० वटा व्यवसायीक कन्ट्र्याक्ट, नोकिया र एरिक्सन क्रमशः दोस्रो र तेस्रो

११ असार २०७६, बुधबार

काठमाडौं । टेलिकम कम्पनी ह्वावेले विश्वभर ५जी नेटवर्क बिस्तारको लागि ५० वटा कन्ट्र्याक्ट हात पारेको छ । कम्पनीले हालै आयोजित सांघाईको ५जी इज नाउ नामक समिटमा ५जी बिजनेसको बारेमा जानकारी […]

चिनियाँ कम्पनी जेडटीईद्धारा फाइभजीको लागि २५ वटा व्यवसायिक सम्झौता

१० असार २०७६, मंगलवार

काठमाडौं । चिनियाँ दूरसञ्चार कम्पनी जेडटीई कर्पोरेसनले विश्वभर उच्चगतिको इन्टरनेट सेवासम्बन्धी २५ वटा व्यवसायिक फाइभ–जी सम्झौता गरेको गरेको छ । कम्पनीले फाइभ–जी सेवा प्रदान गर्न विश्वका ६० वटा मोबाइल सञ्चालन […]