शाओमीले आगामी ५ वर्षमा ५० अर्ब यूआन ५जी र आईओटी प्रविधिमा खर्च गर्ने

१८ पुष २०७६, शुक्रबार

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमी कर्पले आर्टिफिशियल इन्टेलिजेन्स र ५जी प्रविधिमा ५० अर्ब यूआन(७.१८ अर्ब डलर) आगामी ५ वर्षमा खर्च गर्ने घोषणा गरेको छ । कम्पनीले यो क्षेत्रमा […]

चीनमा स्मार्ट हाईस्पीड ट्रेन संचालनमा, फाइभजीसहितको स्मार्ट र अत्याधुनिक प्रविधि प्रयोग

१७ पुष २०७६, बिहीबार

काठमाडौं । चीनले अबौं रुपैयाँ लगानीमा विश्वको पहिलो स्मार्ट हाईस्पीड ट्रेन शुरु गरेको छ । यो ट्रेनको मुख्य विशेषता भनेको यो ड्राइभरलेस अर्थात चालकरहित छ । यो नयाँ ट्रेन ३५० […]

भारतमा सबै अपरेटरहरुलाई ५जी स्पेक्ट्रम परीक्षणको अनुमति, ह्वावे पनि सहभागी हुनसक्ने

१५ पुष २०७६, मंगलवार

काठमाडौं । भारतीय सरकारले चिनियाँ टेलिकम कम्पनी ह्वावे टेक्नोलोजीज कम्पनीलाई ५जी नेटवर्कसको परीक्षणमा सहभागी हुन अनुमाति दिएको छ । भारतीय टेलिकम मिनिस्टर रवि शंकर प्रसादले कुनैपनि उपकरण आपूर्तिकर्ताहरुलाई नरोकिने बताएका […]

शाओमीले आगामी वर्ष कम्तिमा १० वटा ५जी स्मार्टफोन लन्च गर्ने, आईओटीमा पनि ध्यान केन्द्रित

६ पुष २०७६, आईतवार

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमीले आगामी २०२० मा कम्तिमा १० वटा ५जी स्मार्टफोन लन्च गर्ने भएको छ । हालै बेईजिंगमा आयोजित ५जी फ्यूचर सालोन नामक कन्फ्रेन्समा शाओमी ग्रुपका […]

चीनका ह्याण्डसेट निर्माताहरुले ५जी फोन अधिक उत्पादन गर्न अन्य उत्पादकसँग आउटसोर्स गर्ने

५ पुष २०७६, शनिबार

काठमाडौं । चीनका प्रमुख स्मार्टफोन भेण्डरहरुले आगामी वर्षका लागि मिड रेन्जका ५जी स्मार्टफोनहरु सकेसम्म आउटसोर्स गर्ने अपेक्षा गरिएको छ । कम्पनीहरुले आगामी वर्ष इन्ट्रि लेभल र मिड रेन्जका ५जी स्मार्टफोनहरु […]

टी-मोबाइलद्धारा ६०० मेगाहर्ज ब्याण्डमा अमेरिकाभर एकैपटक ५जी नेटवर्क शुरु

१७ मंसिर २०७६, मंगलवार

काठमाडौं । अमेरिकी टेलिकम अपरेटर टी-मोबाइलले आफ्नो ५जी नेटवर्क आधिकारीकरुपमा देशभर शुरु गरेको छ । टी-मोबाइलले ६०० मेगाहर्ज ब्याण्डमा अमेरिकाभर ५जी सेवा शुरु गरेको हो । यसअघि केहि वर्षअगाडि नै […]

सन् २०२५ सम्ममा ५जी प्रयोगकर्ता २ अर्ब ६० करोड हुने, विश्व जनसंख्याको ६५ प्रतिशतमा पुग्ने

११ मंसिर २०७६, बुधबार

काठमाडौं । सन् २०२५ सम्ममा विश्वभर ५जी सेवाग्राहीहरुको संख्या २ अर्ब ६० करोड पुग्ने अनुमान गरिएको छ । तिब्रगतिमा विकास भईरहेको नेटवर्क र ईकोसिस्टमका साथै देखिएको उच्च वृद्धिदरले गर्दा सो […]

रियलमीले आफ्नो पहिलो ५जी स्मार्टफोन एक्स५० फाइभजी ल्याउँदै, ड्यूल सेल्फी क्यामरा हुने

१० मंसिर २०७६, मंगलवार

काठमाडौं । ओपोको सब ब्राण्ड रियलमीले आफ्नो पहिलो ५जी स्मार्टफोन आगामी वर्ष लन्च गर्ने भएको छ । रियलमीले ल्याउने आफ्नो पहिलो ५जी स्मार्टफोन रियलमी एक्स५० ५जीमा दुईवटा सेल्फी क्यामरा हुने […]

कोरियाली अपरेटर केटीद्धारा ५जी नेटवर्क र स्याटेलाइट बिच सम्पर्क गर्न सफल

१० मंसिर २०७६, मंगलवार

काठमाडौं । दक्षिण कोरियाली टेल्को केटी(KT)ले आफ्नो ५जी नेटवर्क र स्याटेलाइटबिच पहिलो पटक डाटा ट्रान्सफर गर्न सफल भएको छ । मोबाइल क्यारियर कम्पनीले आफ्नो नेटवर्कबाट सम्बन्धन भएको केटी स्याटद्धारा सचालित […]

५जी मोबाइल नेटवर्कको लागि आईटियूद्धारा नयाँ ब्याण्ड पहिचान

८ मंसिर २०७६, आईतवार

काठमाडौं । अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेसन यूनियन(आईटियू)ले ५जी मोबाइल नेटवर्कका लागि नयाँ ब्याण्ड पहिचान गरेको छ । हालै आयोजना भएको वल्र्ड रेडियोकम्यूनिकेसन कन्फ्रेन्स २०१९ मा विभिन्न देशका विज्ञहरुले नयाँ अतिरिक्त रेडियो फ्रिक्वेन्सी […]

चीनले यो वर्षभित्रमा १ लाख ३० हजार वटा ५जी बेस स्टेशन जडान गर्ने

८ मंसिर २०७६, आईतवार

काठमाडौं । चीनको बेईजिङ्गमा आयोजित ५जी कन्भेन्समा चीनका इन्डस्ट्री एण्ड टेक्नोलोजी मिनिस्तर मोआओ वेईले देशभर १ लाख १३ हजार ५जी बेस स्टेशनहरु जडान भईसकेको जानकारी दिएका छन् । उनकाअनुसार यो […]

नोकियाले ५जी नेटवर्क बिस्तार र जडानको लागि ५० वटा सम्झौता हात पार्यो

५ मंसिर २०७६, बिहीबार

काठमाडौं । टेलिकम पूर्वाधार निर्माता कम्पनी नोकियाले आफ्नो ५जी नेटवर्कको कन्ट्राक्ट ५० वटा पुगेको घोषणा गरेको छ । कम्पनीले हालै डोकोमो प्यासिफिक र न्यूजिल्याण्डको अपरेटर स्पार्कसँग ४९ औं र ५० […]

कोरियामा ५जी प्रयोगकर्ताहरु ५० लाख पुग्ने, टेलिकम कम्पनीहरुको प्रति ग्राहक आम्दानीमा पनि वृद्धि

२ मंसिर २०७६, सोमबार

काठमाडौं । सन् २०१९ को अन्त्यसम्ममा दक्षिण कोरियामा ५जी सेवा दिने ग्राहकहरुको संख्या ५० लाख नाध्ने अनुमान गरिएको छ । सामसंग इलेक्ट्रोनिक्सकाअनुसार जुलाईको अन्त्यमा ४० लाख ग्राहकहरुको वृद्धिदर सकारात्मक देखिएपछि […]

सन् २०१९ भित्रै ओपोले डुअल-मोड ५जी स्मार्टफोन सार्वजनिक गर्ने, क्वालकमको ५जी चीप राखिने

२५ कार्तिक २०७६, सोमबार

काठमाडौं । ओपोले डुअल मोड फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने योजनाको घोषणा गरेको छ । ओपोका चिफ ५जी साइन्टिस्ट, हेनरी ट्याङले बार्सिलोनामा आयोजित क्वालकम ५जी समित २०१९मा गरेको घोषणा अनुसार नयाँ […]

चीनले शुरु गर्यो सिक्स जी टेक्नोलोजीको विकास गर्न औपचारिक अनुसन्धान

२१ कार्तिक २०७६, बिहीबार

काठमाडौं । चीनले छैटौं पुस्ताको दूरसंचार प्रविधि सिक्स जीको औपचारिक अनुसन्धान शुरु गरेको छ । नयाँ अनुसन्धानले आगामी दिनमा पछिल्लो वायरलेस आविश्कारलाई प्रबद्र्धन गर्ने उद्धेश्य लिएको चिनियाँ सरकारी मिडियाले बताएको […]

ओपो र एरिक्सनद्वारा संयुक्त फाइभजी ल्याब सञ्चालन, सहकार्य थप सुदृढ बनाउने लक्ष्य

२० कार्तिक २०७६, बुधबार

चीन । ओपोले भरखरै अग्रणी सूचना तथा सञ्चार प्रविधि सेवा प्रदायक कम्पनी, एरिक्सनसंग संयुक्त फाइभजी ल्याबोरेटोरी सञ्चालनमा ल्याएको छ । यो सहकार्यले फाइभजी क्षेत्रमा दूई कम्पनी बिचको सहकार्यलाई अझ गहिरो […]

५जी सेवा चीनमा व्यवसायीकरुपमा शुरु, मासिक न्यूनतम १२८ यूआन तिरेर ३० जीबी डाटा पाईने

१५ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । चीनमा ५जीको व्यवसायीक प्रयोग औपचारिकरुपमा शुरु भएको छ । यसलाई विश्वको सबैभन्दा ठूलो ५जी नेटवर्कको रुपमा लिईएको छ । देशका तीन सरकारी टेलिकम अपरेटरहरुले आफ्नो नयाँ पुस्ताको वायरलेस […]

५जी मोबाइल फोनहरु सन् २०२३ मा बजारको मुख्य केन्द्रमा रहने

६ कार्तिक २०७६, बुधबार

काठमाडौं । फाइभजी स्मार्टफोनहरुको आपूर्ति ४जी मोडलहरुको आपूर्तिभन्दा बढेर सन् २०२३ सम्ममा मुख्यस्थानमा आउने अनुमानहरु गरिएको छ । चीनका दोस्रो तहका ह्याण्डसेट निर्माताहरुले पहिलो तहका प्रतिस्पर्धीहरुको पाईला पछाईरहेका छन जसले […]

फाइभजी युगमा पूर्वाधार उपकरणहरुको माग १० गुणाले बढ्ने अनुमान

६ कार्तिक २०७६, बुधबार

काठमाडौं । फाइभजी युगको लागि आवश्यक पर्ने बेस स्टेशनल एक्टिभ एन्टेना यूनिट्स, ट्रान्सिभर्सको माग ४जी नेटवर्कको अवस्थामा भन्दा १० गुणाले वृद्धि हुने तथ्यांक आएको छ । हालै जर्मनीको विशेष केमिकल […]

चीनमा फाइभजी सेवा सञ्चालनका लागि ८० हजारभन्दा बढी बेस स्टेसन

६ कार्तिक २०७६, बुधबार

बेइजिङ । चीनका प्रमुख तीन टेलिकम कम्पनीले फाइभजी सेवा सञ्चालनका लागि ८० हजारभन्दा बढी आधार स्टेसन निर्माण सम्पन्न गरेको उनीहरूले जानकारी गराएका छन् । चीनले यस बर्षको पहिलो तीन त्रैमासिक […]

शाओमीले आगामी वर्ष १० वटाभन्दा बढि ५जी मोबाइल फोनहरु लन्च गर्ने योजना

५ कार्तिक २०७६, मंगलवार

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर शाओमी कर्पले आगामी वर्ष १० वटा भन्दा बढि मोडलमा ५जी स्मार्टफोनहरु लन्च गर्ने तयारी गरेको छ । कम्पनीका सिईओ लि जूनले चीनको वुझेनमा आयोजित वल्र्ड […]

ह्वावेले आफ्नो ५जी लाइसेन्स दिन विभिन्न अमेरिकी कम्पनीहरुसँग छलफल गर्दै

३ कार्तिक २०७६, आईतवार

काठमाडौं । अमेरिकी प्रतिबन्धमा रहेको चिनियाँ टेक कम्पनी ह्वावेले केहि अमेरिकी टेलिकम कम्पनीहरुसँग आफ्नो ५जी लाइसेन्स दिने बारेमा छलफल गरिरहेको छ । ह्वावेका वरिष्ठ भाइप प्रेसिडेन्ट तथा बोर्ड निर्देशक भिनसेन्ट […]

चीनको ह्वावे भारतसँग ‘नो ब्याकडोर’ सम्झौता गर्न तयार, ५जी नेटवर्कमा सहभागी हुन इच्छुक

२९ आश्विन २०७६, बुधबार

काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावे टेक्नोलोजीजले भारतसँग सेक्यूरिटीको चासो सम्बोधन गर्नका लागि नो ब्याकडोर सम्झौता गर्न तयार भएको छ । कम्पनीका भारतीय प्रमुखले नयाँ पुस्ताको ५जी नेटवर्क लन्च गर्ने […]

हंगकंगले ५जी नेटवर्कको लागि स्पेक्ट्रमको अक्सन पुरा गर्यो, ४ कम्पनीले पाए १५ वर्षे अनुमति

२९ आश्विन २०७६, बुधबार

काठमाडौं । हंगकंगले ५जी स्पेक्ट्रमको लागि छुट्याएको ३.५ गीगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी चार वटा अपरेटरहरुलाई दिएको छ । हंगकंगको अफिस अफ दि कम्यूनिकेसन्स अर्थोरिटीले ३.५ गीगाहर्ज ब्याण्डमा २०० मेगाहर्ज फ्रिक्वेन्सी चारवटा […]

जर्मन सरकारले ह्वावेलाई ५जी नेटवर्क निर्माणमा सहभागिता लागि अनुमति दिने- रिपोर्ट

२८ आश्विन २०७६, मंगलवार

काठमाडौं । जर्मन सरकारले ह्वावेलाई ५जी नेटवर्क उपकरणको लागि अनुमति दिने निर्णय गरेको छ । हालै फेडलर नेटवर्क एजेनसीले तयार पारेको नयाँ नेटवर्कहरुको लागि सेक्यूरिटीको आवश्यकतासँग सम्बन्धित मस्यौदा पत्रको आधारमा […]

ताजा समाचार