Tag Archives: #फाइभजी

अमेरिकी दबाबका बिच बेलायतले ५जी नेटवर्कमा ह्वावेलाई सहभागी गराउने

काठमाडौं । बेलायतले चिनियाँ टेलिकम कम्पनी ह्वावेलाई फाइभजी नेटवर्क विस्तारमा कम्पनीको भूमिकालाई स्वीकार गर्ने भएको छ। यद्यपि अमेरिकाले सुरक्षा चासो देखाउँदै कडा असन्तुष्टि व्यक्त गरेपछि यसलाई सीमित तहमा सामर्थ्य बिस्तार गर्नेगरी अनुमति दिईने रिपोर्टहरुमा उल्लेख गरिएको छ। ‘बेलायतले फाइभजी नेटवर्क विस्तारसम्बन्धी महत्वपूर्ण निर्णय लिएको छ,’ संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले आफ्नो ट्वीटर पेजमा उल्लेख गरेका छन्। अमेरिकाले चिनियाँ कम्पनीहरुका ...

Read More »

ह्वावेले कोरोनाभाइरस विरुद्ध लड्न वुहानमा ५जी नेटवर्क बेस स्टेशनहरु जडान गर्दै

काठमाडौं । चिनियाँ टेलिकम जायन्ट ह्वावेले चीनमा देखिएको कोरोनाभाइरसको प्रकोप विरुद्ध लड्न आफ्नो ५जी टेक्नोलोजी उपलब्ध गराउने भएको छ । टेक कम्पनी ह्वावेले चीनको वुहान शहरमा निर्माण हुन लागेको अस्पताललाई आवश्यक हुनेगरि आफ्नो ५जी टेक्नोलोजी जडान गरेको छ । कम्पनीले हुवेई मोबाइल र हुवेई यूनिकमलाई ५जी लन्च गर्न आवश्यक ५जी बेस स्टेशन जडान गरेको हो । चीनमा कोरोना भाइरसको प्रकोपलाई ...

Read More »

जापानले ६जी प्रविधिको विकास गर्न लगानी गर्ने, सन् २०३० भित्र ६जी प्रविधि हासिल गर्ने योजना

काठमाडौं । विश्वभर भर्खरै ५जी प्रविधि र नेटवर्कको शुरुवात भईरहेको बेलामा विभिन्न देशहरुले अर्को पुस्ताको प्रविधि अर्थात ५जी प्रविधिको अनुसन्धान शुरु गरिसकेका छन् । सोहि दौडमा जापान पनि लागेको छ । हालै जापानले सरकारी र नागरिक सहकार्यमा पोस्ट ५जी अर्थात ६जी टेक्नोलोजीको लागि रणनीति तयार पारेको छ । सो रणनीतिअनुसार जापानले सन् २०३० भित्र ५जी भन्दा १० गुणा तिब्रकिसिमको कम्युनिकेशन ...

Read More »

जेडटिईले ‘ए’ वर्गको शेयर बेचेर ५जी नेटवर्कको अनुसन्धान र विकासमा लगानी गर्ने

काठमाडौं । टेलिकम उपकरण निर्माता जेडटिई कर्पले आफ्नो ‘ए’ वर्गको शेयरहरु बिक्री गरेर १.७ अर्ब डलर कमाउने लक्ष्य लिईएको बताएको छ । कम्पनीले आफ्नो शेयरहरु प्राइभेट प्लेसमेन्टसहित बेचेर त्यसबाट हुने आम्दानी ५जी नेटवर्कहरुको विकास र अनुसन्धानमा खर्च गर्ने साथै वर्किंग क्यापिटलको रुपमा प्रयोग गर्ने बताएको छ । चिनियाँ टेलिकम कम्पनीले बिहिबार ३८१.०९८ लाख ए शेयरहरु जारी गर्ने अथवा कुल जारी ...

Read More »

नोकियाले ५जी नेटवर्क निर्माणको ६३ वटा व्यवसायीक सम्झौता हात पारेको घोषणा

काठमाडौं । टेलिकम नेटवर्क उपकरण निर्माता कम्पनी नोकियाले विश्वभर ५जी नेटवर्कको कामको लागि ६३ वटा ठेक्का हात पारेको घोषणा गरेको छ । फिनिस कम्पनीले ईण्ड टू ईण्ड ५जी सोलुसनको डेलिभरीमा ग्लोबर लिडरको रुपमा स्थापित गर्दै लगेको छ । कम्पनीले ५जी कन्ट्र्याक्टको लागि एटि एण्ड टी, कोरिया टेलिकम, एल यूप्लस, एनटिटि डोकोमो, एसके टेलिकम, सफ बैंक, स्प्रीन्ट, एटिसी, टि मोबाइल यूएस, ...

Read More »

टेलिकम कम्पनीहरुको भ्वाइसबाट हुने आम्दानी ४५ प्रतिशत घट्ने, ओटिटिको असर- रिपोर्ट

काठमाडौं । विश्वभर मोबाइल अपरेटरहरुको भ्वाइसबाट हुने आम्दानीमा निरन्तर कमी हुँदै सन् २०२४ सम्ममा २०८ अर्ब अमेरिकी डलरमा झर्ने प्रक्षेपण गरिएको छ । हालै जुनिपर रिसर्चले गरेको एक अध्ययनकाअनुसार यूजर्सरुले निरन्तर र सहजरुपमा निशुल्क उपलब्ध ओभर दि टप (ओटिटि) सर्भिसहरुको प्रयोग बढाईरहेको हुँदा सन् २०१९ को ३८१ अर्ब अमेरिकी डलरबाट भ्वाइसको आम्दानीमा कमी आउने भएको हो । सो अनुसन्धानले सन् ...

Read More »

शाओमीले आगामी ५ वर्षमा ५० अर्ब यूआन ५जी र आईओटी प्रविधिमा खर्च गर्ने

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमी कर्पले आर्टिफिशियल इन्टेलिजेन्स र ५जी प्रविधिमा ५० अर्ब यूआन(७.१८ अर्ब डलर) आगामी ५ वर्षमा खर्च गर्ने घोषणा गरेको छ । कम्पनीले यो क्षेत्रमा बढिरहेको प्रतिस्पर्धाका बिच सो लगानी गर्ने बताएको हो । शाओमीका सिईओ लेई जुनले सो घोषणा कम्पनीको सोसल मिडिया एकाउन्टमा बिहिबार गरेका हुन् तर त्यसको बिस्तृत जानकारी भने दिएका छैनन्। उनले ...

Read More »

चीनमा स्मार्ट हाईस्पीड ट्रेन संचालनमा, फाइभजीसहितको स्मार्ट र अत्याधुनिक प्रविधि प्रयोग

काठमाडौं । चीनले अबौं रुपैयाँ लगानीमा विश्वको पहिलो स्मार्ट हाईस्पीड ट्रेन शुरु गरेको छ । यो ट्रेनको मुख्य विशेषता भनेको यो ड्राइभरलेस अर्थात चालकरहित छ । यो नयाँ ट्रेन ३५० किलोमिटरको गतिमा कुद्नसक्छ भने यो ट्रेनमा ५जी सिग्नल, वायरलेस चार्जिंग र स्मार्ट लाइटिंग सिस्टमको सुविधाहरु रहेको छ । यसबाहेक ट्रेनमा सबै सुविधाहरु आर्टिफिशियल इन्टेलीजेन्समार्फत जोडिएका छन् । स्मार्ट ट्रेन सोमबार ...

Read More »

भारतमा सबै अपरेटरहरुलाई ५जी स्पेक्ट्रम परीक्षणको अनुमति, ह्वावे पनि सहभागी हुनसक्ने

काठमाडौं । भारतीय सरकारले चिनियाँ टेलिकम कम्पनी ह्वावे टेक्नोलोजीज कम्पनीलाई ५जी नेटवर्कसको परीक्षणमा सहभागी हुन अनुमाति दिएको छ । भारतीय टेलिकम मिनिस्टर रवि शंकर प्रसादले कुनैपनि उपकरण आपूर्तिकर्ताहरुलाई नरोकिने बताएका छन् । ‘५जीको समय आउँदैछ, हामीले ५जी स्पेक्ट्रम परीक्षण गर्नको लागि सबै खेलाडीहरुलाई दिने निर्णय गरेका छौं,’ प्रसाद भने । उनले ५जी भविश्य भएको र यसले गर्दा ५जीमा नयाँ आविश्कारहरुलाई ...

Read More »

शाओमीले आगामी वर्ष कम्तिमा १० वटा ५जी स्मार्टफोन लन्च गर्ने, आईओटीमा पनि ध्यान केन्द्रित

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमीले आगामी २०२० मा कम्तिमा १० वटा ५जी स्मार्टफोन लन्च गर्ने भएको छ । हालै बेईजिंगमा आयोजित ५जी फ्यूचर सालोन नामक कन्फ्रेन्समा शाओमी ग्रुपका टेक्निकल कमिटी निर्देशक होङ्ग वेईले ५जी स्मार्टफोनहरुको बारेमा जानकारी दिएका हुन् । शाओमीले इन्टरनेट कम्पनी भएको र कम्पनीले स्मार्टफोनहरु, स्मार्ट हार्डवेयर, र आईओटी प्लेटफर्ममा ध्यान दिईरहेको बताए । कम्पनीले यो ...

Read More »