विश्वव्यापी फाइभजी कनेक्सन दुई अर्ब नाघ्यो, सन् २०२९ सम्म ८.६ अर्ब पुग्ने प्रक्षेपण

१३ आश्विन २०८१, आईतवार

विश्वभर फाइभजी कनेक्सनको संख्या यस वर्षको दोस्रो त्रैमासिकमा २ अर्ब नाघेको तथ्यांक सार्वजनिक भएको छ। उद्योग निकाय फाइभजी अमेरिकाका अनुसार, आईओटी इकोसिस्टममा निरन्तर वृद्धिद्वारा संचालित हुँदै वायरलेस टेलिकम उद्योगले सन् […]

आमउपभोक्ताले तत्काल फाइभजी उपयोग गर्न नपाउने

२६ श्रावण २०८०, शुक्रबार

नेपालमा आमउपभोक्ताहरुले फाइभजी सेवा तत्काल उपयोग गर्न नपाउने देखिएको छ। सरकारी स्वामित्वको नेपाल टेलिकमले हाल फाइभजी सेवा परीक्षणको अनुमति प्राप्त गरेर आन्तरिक रुपमा परीक्षण गरिरहेको छ। फाइभजी सेवाका उपलब्ध गराइएको […]

चिनियाँ कम्पनी ह्वावे र जेडटीईलाई क्यानडाको फाइभजी नेटवर्क विस्तारमा प्रतिबन्ध

१२ जेष्ठ २०७९, बिहीबार

क्यानाडाले आफ्नो फाइभजी नेटवर्क विस्तार अभियानमा चिनियाँ कम्पनी ह्वावे र जेडटीईलाई प्रतिबन्ध लगाएको छ। क्यानडा सरकारले सुरक्षाको करण देखाउँदै ह्वावे र जेडटीलाई फाइभजी नेटवर्क विस्तार अभियानबाट अलग गराएको हो। पछिल्लो […]

२३ असार २०७८, बुधबार

नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी सेवाको परीक्षणको अनुमतिको लागि आवश्यक पर्ने कागजातहरुको मापदण्ड र प्रकृया तयार पारेको छ। प्राधिकरणका निर्देशक अम्बर स्थापितको संयोजकत्वमा गठित कमिटीले फाइजी सेवाको लागि आवश्यक पर्ने कागजात […]

ग्रामिण क्षेत्रमा फाइभजी नेटवर्कका लागि बेलायतले ठूला र अग्ला टावर राख्न दिने

७ बैशाख २०७८, मंगलवार

बेलायती सरकारले फाइभजी नेटवर्क रोलआउट द्रुत बनाउन ग्रामीण इलाकामा ठूला र फराकिलो मोबाइल फोन टावरहरू निर्माण गर्न अनुमति दिने भएको छ। सरकारले ग्रामीण क्षेत्रको कभरेज सुधार गर्ने योजना अन्तरगत संसदले […]

नेपाल टेलिकमको फाइभजी निशुल्क चलाउन पाईने, कम्पनीलाई परीक्षणकालमा फ्रिक्वेन्सी दस्तुर पूरै छुट

११ चैत्र २०७७, बुधबार

सरकारले नेपाल टेलिकमलाई फाइभजी सेवाको परीक्षण गर्न निशुल्क फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेकोछ। रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको हालैको बैठकले सरकारी दूरसञ्चार सेवा प्रदायक नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) […]

सन् २०२० भित्रै ५जी नेटवर्क परीक्षण गरिने, आठ वर्ष भित्र ७० प्रतिशत जनसंख्यामा ५जी पुर्याईने

२२ श्रावण २०७७, बिहीबार

नेपालले सन् २०२० भित्रै ५जी नेटवर्क परीक्षण गर्ने तयारी गरिरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यसको लागि तयारी गरिरहेको छ । नेपालले सन् २०२० भित्रै ५जी नेटवर्क परीक्षण गर्ने नेपाल […]

ह्वावेको बेलायतमा जन सम्पर्क अभियान, २० वर्षको आफ्नो योगदानलाई विज्ञापनमार्फत सम्झाउँदै

२८ जेष्ठ २०७७, बुधबार

चिनियाँ टेक जायन्ट ह्वावेले बेलायतमा हालै एक नयाँ विज्ञापन अभियान सुरू गरिरहेको छ । जसले बेलायतभर उच्च गति, भरपर्दो पूर्ण फाइबर ब्रोडब्यान्ड र मोबाइल नेटवर्कहरू ल्याउन मद्दत गर्ने आफ्नो प्रतिबद्ध […]

एनसेलको मुख्य लगानीकर्ता आजियाटाले मलेशियामा ५जी जडान गर्न दुई कम्पनी रोज्ने

१५ जेष्ठ २०७७, बिहीबार

एनसेलको मुख्य लगानीकर्ता कम्पनी आजियाटा ग्रुपले मलेशियामा ५जी सेवाहरुको लागि दुईवटा कम्पनी छनौट गर्ने भएको छ । सेवाग्राहीको आधारमा मलेशियाको तेस्रो ठूलो टेलिकम अपरेटर आजियाटा ग्रुप बर्हादले ह्वावेका साथै अर्को […]

नोकिया र एयरटेलबिच भारतमा ४जी र ५जी नेटवर्क बिस्तार गर्न १०० करोड डलरको सम्झौता

१६ बैशाख २०७७, मंगलवार

भारतीय टेलिकम अपरेटर एयरटेलले आफ्नो ४जी नेटवर्कलाई ससक्त बनाउन र ५जी प्रविधिलाई हासिल गर्नका लागि नोकियासँग सम्झौता गरेको छ । एयरटेलले नोकियासँग ५जी प्रविधि बिस्तार र निर्माणका लागि १०० करोड […]

कोरियाली कम्पनी सामसङले जिलिङ्गसको चीपहरु आफ्नो ५जी नेटवर्क उपकरणहरुमा प्रयोग गर्ने

५ बैशाख २०७७, शुक्रबार

दक्षिण कोरियाली कम्पनी सामसङले अमेरिकी सेमिकण्डक्टर फर्म जिलिङ्गसको चीपहरु ५जी नेटवर्कको लागि प्रयोग गर्ने भएको छ । अमेरिकी कम्पनीले हालै सामसङ इलेक्ट्रोनिक्स कम्पनी लिमिटेडसँग डिल भएको र उसको ५जी नेटवकिङ्ग […]

५जी नेटवर्कले कोभिड-१९ फैलाउने भ्रमका कारण बेलायतमा ५जी मोबाइलको टावरमा आगजनी

२२ चैत्र २०७६, शनिबार

विश्वभर कोरोनाभाइरसको महामारीका बिच मानिसहरु घरमा नै लकडाउनमा बसिरहेका छन् । तर सोहि बिचमा कोरोनाभाइरसको बारेमा अनेक अफवाह फैलिईरहेका छन् । नेपालमा मात्रै नभई यस्तो हल्ला र अफवाह विकसित मुलुकहरुमा […]

चाइना मोबाइलद्धारा चीनमा ५जी नेटवर्क बनाउन ह्वावे र जेडटिईलाई प्राथमिकता

२१ चैत्र २०७६, शुक्रबार

चीन सरकारको स्वामित्वमा रहेको मोबाइल क्यारियरले आगामी पुस्ताको ५जी मोबाइल नेटवर्कको लागि घरेलु कम्पनीहरु ह्वावे र जेडटिईलाई मुख्यरुपमा छनौट गरेको छ । केहि महिनाअघिदेखि चिनियाँ सरकारले विदेशी कम्पनीहरुलाई चीनको ५जी […]

चीनका टेलिकम क्यारियरहरुले ५जी बेस स्टेशन निर्माणलाई तिब्रगतिमा अगाडि बढाउने

२३ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं । चीनका टेलिकम क्यारियरहरुले यो वर्षभित्र कम्तिमा ५ लाख ५० हजार ५जी बेस स्टेशनहरु बताउने योजनालाई सुनिश्चित गरेका छन् । हाल चीनमा फैलिएको नोभेल कोरोनाभाइरसले गर्दा आर्थिक गतिबिधिमा समस्या […]

एरिक्सनको अमेरिकास्थित नयाँ फ्याक्ट्रिबाट ५जी उपकरणहरुको उत्पादन शुरु

२३ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं । टेलिकम उपकरण निर्माता कम्पनी एरिक्सनले अमेरिकामा रहेको आफ्नो नयाँ फ्याक्ट्रिबाट उत्पादन शुरु भएको घोषणा गरेको छ । कम्पनीले टेक्सासको लेविसभील्लेमा रहेको आफ्नो अमेरिकी फ्याक्ट्रिबाट ५जी बेस स्टेशनहरु उत्तर […]

वर्षको मध्यसम्म कोरोनाभाइरस नियन्त्रण भए चीनमा ५जी नेटवर्कको बिस्तार नरोकिने

१३ फाल्गुन २०७६, मंगलवार

काठमाडौं । कोरोनाभाइरसका कारणले चीनमा ५जी नेटवर्कको बिस्तारमा ढिलाई नहुने र कुनै असर नपर्ने रिपोर्ट आएको छ । हालै डिजिटाइम्सले गरेको रिसर्चअनुसार चीनका प्रमुख शहरहरु कोरोनाभाइसरकोको कारण ठप्प भएपनि ५वी […]

नोकियाले जर्मनीमा विश्वकै पहिलो ५जी स्वचालित रेलवे विकास गर्ने

१० फाल्गुन २०७६, शनिबार

काठमाडौं । फाइभजीको विकास हाल शुरुवाती चरणमा नै अघिल्लो तहमा पुगिसकेको छ र सो प्रविधिले बिस्तारै विभिन्न क्षेत्रहरुमा अगाडि बढ्न थालेको छ । ५जीलाई स्मार्टफोनभन्दा बाहिर हेर्दा याताायात, स्वास्थ्य, औद्योगिक […]

ह्वावेले भन्यो- कोरोनाभाइरसले गर्दा ५जी उपकरण आपूर्तिमा कुनै असर पर्दैन्

९ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं । चिनियाँ टेक जायन्ट ह्वावेले ५जी टेलिकम उपकरणहरुको आपूर्तिमा कोरोनाभाइरसको कुनै असर नदेखिने बताएको छ । कम्पनीले बिहिबार आफ्नो फ्याक्ट्रिहरुबाट हुने उत्पादनहरु पुन शुचारु गरेसँगै सो जानकारी दिएको हो […]

फाइभजी नेटवर्कमा १ जीबिपिएसको अधिकतम डाउनलोड स्पीड पाईने विश्वका प्रमुख ४ देश

३१ भाद्र २०७६, मंगलवार

काठमाडौं । विश्वभर फाइभजी टेक्नोलोजी विकास र बिस्तार गर्ने क्रम शुरु भईसकेको छ । विकसित मुलुकहरुले आफ्नो देशमा फाइजी नेटवर्क बिस्तारको गरिरहेका छन भने केहि देशहरुले स्पेक्ट्रम छुट्याउने र ५जीलाई […]

सन् २०१९ भित्र विश्वभर १ लाख फाइभजी बेस स्टेशन आपूर्ति गर्ने जेडटिईको योजना

२५ भाद्र २०७६, बुधबार

काठमाडौं । विश्वभर ५जी नेटवर्क जडान गर्ने र ५जीको प्रयोगमा वृद्धि भएसँगै यसको व्यवसायमा पनि बिस्तार हुँदै गएको छ । हालै चिनियाँ टेलिकम उत्पादक कम्पनी जेडटिईले विश्वभर ५० हजार भन्दा […]

विश्वभर फाइभजी वायरलेस नेटवर्कको आम्दानी ४.२ बिलियन डलर पुग्ने प्रक्षेपण

१६ भाद्र २०७६, सोमबार

काठमाडौं । विश्वभर ५जी वायरलेस नेटवर्क पूर्वाधारको आम्दानी सन् २०२० मा ४.२ बिलियन अमेरिकी डलर हुने अनुमान गरिएको छ । एक अनुसन्धानअनुसार सन् २०१९ को २.२ बिलियन डलरको तुलनामा यसमा […]

चिनियाँ कम्पनी जेडटीईद्धारा फाइभजीको लागि २५ वटा व्यवसायिक सम्झौता

१० असार २०७६, मंगलवार

काठमाडौं । चिनियाँ दूरसञ्चार कम्पनी जेडटीई कर्पोरेसनले विश्वभर उच्चगतिको इन्टरनेट सेवासम्बन्धी २५ वटा व्यवसायिक फाइभ–जी सम्झौता गरेको गरेको छ । कम्पनीले फाइभ–जी सेवा प्रदान गर्न विश्वका ६० वटा मोबाइल सञ्चालन […]

कोरियामा ५जी प्रयोगकर्ताको संख्यामा तिब्र वृद्धि, २ महिनामा नै १० लाख बढि ग्राहक

३० जेष्ठ २०७६, बिहीबार

काठमाडौं । फाइभजी लन्च गर्ने पहिलो देशहरुमध्येको दक्षिण कोरियामा ५जी प्रयोगकर्ताहरुको संख्या १० लाख पुगेको छ । दक्षिण कोरियाको मिनिस्ट्री अफ साइन्स एण्ड टेक्नोलोजीेले सार्वजनिक गरेको तथ्यांकअनुसार नयाँ पुस्ताको टेक्नोलोजी […]

ताजा समाचार