टेलिकमले शुरु गर्यो ‘फाइबर टू दि होम’ र भ्वाइस टेलिफोन सेवा, यी स्थानमा मात्र उपलब्ध हुने

१८ श्रावण २०७५, शुक्रबार

काठमाडौं । नेपाल टेलिकमले वितरण गरिरहेको एफटीटीएच (FTTH- Fiber To The Home) सेवा अन्तर्गत इन्टरनेट सेवाको साथै आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा पनि प्रदान गर्न शुरु गरेको छ । सेवाको […]