दोलखामा नेपाल टेलिकमको तिब्रगतिको फाइबर इन्टरनेट सेवा उपलब्ध

८ चैत्र २०७७, आईतवार

दोलखामा नेपाल टेलिकमले फाइबर सेवा भित्र्याएको छ। भिस्याट र रेडियो लिंकबाट सेवा प्रदान गर्दै आएको टेलिकमले सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको सक्रियतामा जिल्लामा हालै फाइबर सेवा भित्र्याउन सफल […]