भायनेटको विश्वकप अफर, नेट टिभी जडान गरी विश्वकप सित्तैमा हेर्न सकिने

२८ जेष्ठ २०७५, सोमबार

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट कम्युनिकेसन्सले विश्वकप अफर सार्वजनिक गरेको छ । सो अफरमा ग्राहकहरुले भायनेटको नेट टिभी जडान गरी विश्वकप सित्तैमा हेर्न सक्ने छन्। भायनेटको विश्वकप अफर […]

ताजा समाचार