११ चैत्र २०७७, बुधबार
गुगलले प्लेस्टोर मा डेभलपरहरुका लागि वाइफाइनानस्क्यान नाम गरेको एप लन्च गरेको छ। तत्कालका लागि यो वाइफाइनानस्क्यान एप डेभलपरलाई मात्र उपलब्ध हुनेछ। वाइफाइनानस्क्यान विशेषगरी डेभलपर, भेन्डर, विश्वविद्यालयका अनुसन्धाता, डेमोन्स्ट्रेशन तथा टेस्टिङ […]