४३ युट्युब च्यानललाई कारवाही गर्न प्रेस काउन्सिलद्वारा पत्राचार

२१ आश्विन २०८१, सोमबार

प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ ओटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ। एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील […]

‘भ्रामक र तथ्यहीन सूचना सम्प्रेषण नगर्न आग्रह’

२५ जेष्ठ २०८१, शुक्रबार

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भ्रामक र तथ्यहीन सूचना सम्प्रेषण सञ्चारमाध्यमलाई आग्रह गरेका छन्। अनलाइन र सामाजिक सञ्जालमार्फत अफवाहपूर्ण र एकपक्षीय सूचना बढी प्रवाह भएको पाइएको औँल्याउँदै अध्यक्ष बस्नेतले […]

४४ ओटा वेबपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनायो प्रेस काउन्सिलले

२७ बैशाख २०७९, मंगलवार

प्रेस काउन्सिल नेपालले १३९ मिडियालाई कारबाही, ४४ वेबपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था र २९ पत्रकारलाई ध्यानाकर्षण गराएको छ। काउन्सिलले ८१ ओटा सञ्चार माध्यममा आचारसंहिता पालनामा सजग रहन निर्देशन, १७ […]

मौन अवधिमा झन् गम्भीर बन्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई प्रेस काउन्सिलको अपिल

२७ बैशाख २०७९, मंगलवार

प्रेस काउन्सिल नेपालले यहि वैशाख ३० गते हुने स्थानीय चुनावको मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइनलगायतबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समर्थन हुने गतिबिधी नगर्न आग्रह गरेको छ। प्रेस […]

समाचार र सूचना प्राप्त गर्न नेपालमा सामाजिक सञ्जालमध्ये फेसबुक सबैभन्दा लोकप्रिय

४ असार २०७७, बिहीबार

नेपालमा समाचार हेर्न वा पढ्नको लागि सामाजिक संजालमा शेयर भएका जानकारी हेर्नेहरुको संख्या बढिरहेसँगै फेसबुकमार्फत समाचार हेर्नेहरु अधिक रहेको तथ्यांक सार्वजनिक भएको छ । प्रेस काउन्सिल नेपालले गरेको केहि साता […]

ताजा समाचार