अब घरबाटै अस्पतालको टिकट काट्न सकिने, प्रभु पेबाट बिराट मेडिकल कलेजमा सेवा शुरु

१६ आश्विन २०७६, बिहीबार

काठमाडौं । अब अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । बिरामी वा आफन्तले घरमा बसेर नै अस्पतालको ओपिडी टिकट काट्न […]