सामसङ डिजिटल प्लाजा अब गाईघाटमा

१२ माघ २०७७, सोमबार

नेपालमा सामसङ इलेक्ट्रोनिक्स र घरेलू उपकरणहरूको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले उदयपुरको गाईघाटमा १२औं सामसङ डिजिटल प्लाजाको उद्घाटन गरेको छ । सामसङ उत्पादनका लागि ग्राहकहरूको बढ्दो माग र अत्याधुनिक बिक्री […]