राजनीतिज्ञहरुलाई प्रतिबन्ध लगाएमा सामाजिक सञ्जाललाई जरिबाना गर्ने तयारीमा फ्लोरिडा

१९ बैशाख २०७८, आईतवार

फ्लोरिडाको दुवै सदनले राजनीतिज्ञलाई प्रतिबन्ध लगाउने सामाजिक सञ्जाल र यसका सञ्चालक टेक कम्पनीहरुलाई जरिबाना गराउने विधेयक पारित गरेका छन्।  उक्त विधेयकमा अब ट्रम्प प्रशासनका सदस्य गभर्नर रन डेसान्टिसले हस्ताक्षर गर्न […]