इन्स्टाग्रामको पोस्ट पिन गर्न सकिने

२७ जेष्ठ २०७९, शुक्रबार

इन्स्टाग्रामले नयाँ फिचर लन्च गरेको छ। अब प्रयोगकर्ताले कुनै फोटो वा पोस्ट पिन गर्न सक्ने भएका छन्। फोटो वा पोस्ट पिन गरेपछि त्यो प्रयोगकर्ताको प्रोफाइल टाइमलाइनको माथिल्लो भागमा देखिने टेकक्रन्चले […]