एनसेलको ‘रिचार्ज एण्ड विन’ अफरअन्तरगत दुई विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण

३० भाद्र २०७५, शनिबार

काठमाडौ । एनसेलले नजिकिँदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्तरगत पहिलो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । पहिलो हप्ताका विजेताहरु मंगलबार भदौ २६ गते […]