सरकारको ट्वीटर ह्याण्डल “हेलो सरकार’ ट्वीटबाट जवाफ दिनेमा विश्वमै उत्कृष्ट तेस्रो स्थानमा

२८ असार २०७५, बिहीबार

काठमाडौं । नेपाल सरकारको आधिकारीक ट्वीटर एकाउन्ट विश्वको सबैभन्दा बढि जवाफ दिने ट्वीटर (Twitter) ह्याण्डलमध्येमा परेको छ । नेपाल सरकारले चलाउँदै आएको हेलो सरकार(@Hello_Sarkar) को ट्वीटर विश्वभरको ‘मस्ट कन्भर्सेसनल वल्र्ड लिडर्स […]