राइड सेयरिङ एप पिकमीका चालक र प्रयोगकर्ताको बीमा आइएमई जनरल इन्स्योरेन्सबाट

२३ कार्तिक २०७८, मंगलवार

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिकमी बिच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिकमीका अध्यक्ष […]