गुगल पिक्सेल ९ सिरिज निर्धारित समय भन्दा पहिले लन्च हुने, अगस्ट १३ मा मेडबाई गुगल इभेन्ट हुँदै

१६ असार २०८१, आईतवार

गुगल पिक्सेल ९ सिरिज निर्धारित समय भन्दा पहिले लन्च हुन सक्छ। कम्पनीले हरेक वर्ष अक्टोबर वा नोभेम्बरमा आफ्नो लन्च इभेन्ट आयोजना गर्छ तर यसपटक गुगलको लन्च इभेन्ट धेरै अगाडि आयोजना […]