यूट्यूबले आईफोन र आईप्याडमा पिक्चर-इन-पिक्चर मोड परीक्षण गर्दै

१४ भाद्र २०७७, आईतवार

यूट्यूबले आईफोन र आईप्याडमा पिक्चर-इन-पिक्चर (पीआईपी) मोडको परीक्षण सुरू गरेको छ। पिक्चर-इन-पिक्चर (पीआईपी) मोडमार्फत अनुप्रयोग बन्द भएपनि भिडियो एक विन्डोमा प्ले भइरहन्छ र डिभाइसमा अन्य काम पनि साथै गरिरहन सक्दछन्। […]

ताजा समाचार