‘लेनोभो गो’ पावर बैंक जसले एकैपटकमा तीन ओटा डिभाइस चार्ज गर्न सक्छ

४ जेष्ठ २०७८, मंगलवार

लेनोभोको आउँदै गरेको एउटा पावरबैंकले एकैसाथ तीनओटा डिभाइस चार्ज गर्न सक्ने कम्पनीले जनाएको छ। यसको नाम लेनोभो गो राखिएको छ जसलाई हाइब्रिड वर्कफोर्स अर्थात मोबाइल ल्यापटप तथा ट्याब्लेटका लागि बनाइएको […]