सीजी टेलिकमलाई मोबाइल सेवाको लाइसेन्स दिने बाटो खोलिँदै, राजपत्रमा के विषय छापिएला ?

३ फाल्गुन २०७८, मंगलवार

सरकारले सीजी टेलिकम लिमिटेडलाई मोबाइल सेवाको लाइसेन्स दिने उद्देश्यका साथ कानूनी प्रकृया आगाडी बढाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै नेपाल दूरसञ्चार प्राधिकरणसँग यसअघि मन्त्रिपरिषदले गरेको निर्णयलाई राजपत्रमा प्रकाशित […]

स्मार्ट टेलिकमको बाँकी बक्यौता तिर्ने अवधि असार मसान्तसम्म थपियो, के तिर्ला त ४ अर्ब ८१ करोड ?

३ चैत्र २०७७, मंगलवार

सरकारले स्मार्ट टेलिकमलाई पुनः बाँकी बक्यौता तिर्ने म्याद थप गरिदिएको छ । गत आइतवार बसेको मन्त्रिपरिषद बैठकले स्मार्ट टेलिकम प्रालिको म्याद थप गर्दै असार मसान्तसम्म बाँकी बक्यौता रकम तिरे हुने […]

इन्टरनेट सेवाको मूल्य घटाउने तयारी, सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरण अध्ययन गर्दै

२७ फाल्गुन २०७७, बिहीबार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवालाई सस्तो र सुलभ बनाउने बारेमा अध्ययन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ। मन्त्रालयले हालै इन्टरनेट सेवाको गुणस्तर बढाई मूल्य कसरी कम गर्न […]

ग्रामीण दूरसञ्चार विकास कोष परियोजनामा पुराना उपकरण राखेको सञ्चारमन्त्रीको आरोप

२० फाल्गुन २०७७, बिहीबार

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरेर सञ्चालन गरिएका परियोजनामा पुराना उपकरणहरु प्रयोग गरिएको गुनासो गरेका छन् । मन्त्री गुरुङले नेपाल दूरसञ्चार प्राधिकरणको […]

‘पुराना इलेक्ट्रोनिक सामानको व्यवस्थापन चुनाैतीपूर्ण’

२० फाल्गुन २०७७, बिहीबार

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल दूरसञ्चार प्राधिकरणका विगत २३ वर्षका कमी कमजोरीलाई केलाउँदै अगाडि बढ्नुपर्ने बताएका छन्। प्राधिकरणको २३औं वार्षिकोत्सवमा अवसरमा बोल्दै उनले नेपालजस्तो सुन्दर देशमा प्रविधिसँग […]

पूर्वाधार सहप्रयोगको नीति तुरुन्तै लागू गरिनुपर्छ: सञ्चारमन्त्री गुरुङ

२० फाल्गुन २०७७, बिहीबार

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पूर्वाधार सहप्रयोगको नीति तुरुन्तै लागू गरिनुपर्ने बताएका छन्। प्राधिकरणको २३औं वार्षिकोत्सवमा अवसरमा बोल्दै उनले एउटै पूर्वाधार कमपनीमार्फत् हाम्रा शहरमा रहेका पूर्वाधारहरुलाई सम्बद्ध सबै […]

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ पद मुक्त

२१ जेष्ठ २०७८, शुक्रबार

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई मन्त्री पदबाट मुक्त गरिएको छ । हालै प्रधानमन्त्री केपी शर्मा ओलीले उनको मन्त्रालयको जिम्मा आफैंले सम्हालेसँगै सञ्चारमन्त्री गुरुङको पद रिक्त भएको हो । […]

‘समाजवाद उन्मुख अर्थतन्त्रको लागि’ नेपाल टेलिकमको शेयर ग्राहकलाई -सञ्चारमन्त्री गुरुङ

२१ जेष्ठ २०७८, शुक्रबार

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमको शेयर सर्वसाधारण ग्राहकहरुलाई दिने योजना समाजवाद उन्मुख अर्थतन्त्रको लागि योजना भएको बताएका छन्। उनले यसलाई गेम चेन्जर प्रोजेक्टको रुपमा ब्याख्या गर्दै […]

अब अनलाइनबाटै प्रेस पास नवीकरण हुने, सवारी कर तिर्न सकिने

१९ बैशाख २०७८, आईतवार

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले चाैथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसमा थुप्रै नयाँ कार्यहरुको शुभारम्भ गरिने बताएका छन्। भर्चुअल माध्यमबाट गरिएको उक्त कार्यक्रममा मन्त्री गुरुङले गरिब र […]

प्रधानमन्त्री ओलीले भने- साइबर सुरक्षा तथा सरकारी डाटाको सुरक्षामा ध्यान केन्द्रित गर्नुपर्छ

१९ बैशाख २०७८, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०७८’ का अवसरमा सूचना प्रविधिको विकास सँगसँगै त्यसको दुरुपयोग रोक्न समेत सचेत हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले अबलम्बन गरेका […]

कार्यसम्पादनको प्रगति मूल्यांकन गरी नेतृत्वको कार्यक्षमता अध्ययन गर्न सञ्चारमन्त्रीको निर्देशन

२७ चैत्र २०७७, शुक्रबार

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जिम्मेवार पदाधिकारीले इमान्दारिता र जवाफदेहिता बहन गरी नतिजामूलक कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । उनले आज मन्त्रालयमा आयोजित आ.व. २०७७/७८ को दोस्रो चौमासिक […]

दूरसञ्चार क्षेत्रका सबै गुनासाहरु तत्काल सम्बोधन गर्ने मन्त्री गुरुङको प्रतिबद्धता

२० चैत्र २०७७, शुक्रबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवा सम्बन्धी सबै गुनासाहरु तत्काल सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री गुरुङले दूरसञ्चार सेवामा सबैको पहुँच कायम राख्दै यसको सेवालाई गुुणस्तरीय […]

ताजा समाचार