२३ श्रावण २०७८, शनिबार
पब्जी, अर्थात प्लेयरअननोन्स ब्याटलग्राउण्डसको नयाँ नाम आएको छ। यसलाई अब पब्जी: ब्याटलग्राउण्डस (PUBG: Battlegrounds) भनिनेछ, जसलाई प्राविधिकरुपमा प्लेयरअननोन्स ब्याटलग्राउण्डस:ब्याटलग्राउण्डस (PlayerUnknown’s Battlegrounds: Battlegrounds) भन्दै आईएको थियो। प्रकाशक क्राफ्टनले यसको नाम चुपचाप […]