वाईफाई र भेहिकल कम्यूनिकेसन्सका लागि ५.९ गीगाहर्ज ब्याण्ड खुला गर्ने प्रस्ताव

६ मंसिर २०७६, शुक्रबार

काठमाडौं । अमेरिकाको फेडरल कम्यूनिकेसन्स कमिसन(एफसीसी) ले वाईफाई र न्यू भेहिकल कम्यूनिकेसन्सको लागि ५.९ गीगाहर्ज ब्याण्ड खुला गर्ने विषयमा आगामी महिना भोटिंग गर्ने भएको छ । आगामी डिसेम्बर महिनामा हुने […]