एलन मस्कको कम्पनी न्यूरालिंकको ‘ब्रेन चिप’ बाँदरमा प्रयोग, आफ्नै दिमागले भिडियो गेम खेल्दै

२८ चैत्र २०७७, शनिबार

एलन मस्कको कम्पनी न्यूरालिंकले हालै एक भिडियो जारी गरेको छ, जसमा एक बाँदरले भिडियो गेम खेलिरहेको देखिन्छ र यो भिडियो भाइरल भइरहेको छ। न्युरालिंक कम्पनीले मानव मस्तिष्कलाई कम्प्युटरसँग सम्पर्क गर्न […]