एमआईटीले बनायो कोरोनाभाइरस मार्ने रोबोट, ३० मिनेटमा नै ठूला गोदामहरुलाई भाइरसमुक्त पार्ने

२३ असार २०७७, मंगलवार

कोरोनाभाइरसको महामारीका बिच म्यासाचुसेट इन्स्टिच्यूट अफ टेक्नोलोजी(एमआईटी)ले नयाँ रोबोट डिजाइन गरेको छ। यो रोबोटले आधा घण्टामा ४ हजार वर्ग फुट गोदामको भूईँलाई संक्रमण मुक्त गर्न सक्दछ । यो भविश्यमा ठूला […]

कोरोनाभाइरसका एकीकृत सूचना अब एउटै वेबसाइटबाट, एपबाटै क्वारेन्टाइनको निगरानी गरिने

२४ चैत्र २०७६, सोमबार

कोभिड–१९ का आधिकारिक सूचना एकै ठाउँबाट जानकारी लिने र मोबाइल एप्समार्फत क्वारेन्टाइन अनुगमन गर्ने सूचना प्रणाली गृह मन्त्रालयले आजदेखि शुरु गरेको छ। ‘कोभिड–१९ एकीकृत सूचना प्रणाली तथा क्वारेन्टाइन अनुगमन प्रणाली’ […]

विश्व स्वास्थ्य संगठनले कोभिड-१९ बारे जानकारी दिन एप ल्याउँदै

१५ चैत्र २०७६, शनिबार

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) एक नयाँ एप शुरू गर्न तयारी गरेको छ। यो एप कोभिड-१९ सम्बन्धित जानकारीको लागि हो। संस्थाले यसलाई WHO MyHealth को नाममा सुरू गर्ने छ। डब्ल्यूएचओको यो […]

एनसेलले दियो कोरोना भाइरस संक्रमण विरुद्धको सरकारी कोषमा १० करोड रुपैयाँ

११ चैत्र २०७६, मंगलवार

सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ योगदान गरेको छ । यो सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका […]

कोरोनाभाइरस बारे अफवाह फैलाउने कन्टेन्टहरु रोकिने, इन्टरनेट ब्याण्डविथ बढेकोमा चिन्ता

९ चैत्र २०७६, आईतवार

कोरोनाभाइरसको त्रासका विचमा संचार तथा सूचना प्रविधि मन्त्रालयले आन्तरिक छलफल र गृहकार्य अगाडि बढाएको छ । मन्त्रालयमा आज भएको छलफलमा अर्थ, संचार तथा सूचना प्रबिधि मन्त्री डा युवराज खतिवडाले दूरसंचार […]

नेपाल टेलिकमको मोबाइल नम्बरमा नयाँ रिंगब्याक टोन, कोरोना भाइरस बारे जानकारीमूलक संदेश

६ चैत्र २०७६, बिहीबार

काठमाडौं । नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम)ले कोरोना भाइरसबारे सचेतना सन्देश दिनेगरी नयाँ रिंगब्याक टोन शुरु गरेको छ । कुनैपनि नम्बरबाट नेपाल टेलिकमको मोबाइल नम्बरहरुमा फोन गर्दा कोरोना भाइरसको लक्षण […]

कसले चोर्यो नेपाल टेलिकमको केन्द्रिय कार्यालयमा राखिएको स्यानिटाइजर

६ चैत्र २०७६, बिहीबार

विश्वभर नोवल कोरोनाभाइरसको प्रकोप र त्रास बढेसँगै नेपालमा पनि सो सम्बन्धि सतर्कता र जनचेतना बढिरहेको छ । सरकारले कोरोनाभाइरस रोक्ने हरसंभव प्रयास गरिरहेकोमा हरेक नेपालीहरुलेआफ्नो सुरक्षाको लागि सर्तकता अपनाउँदै गएका […]

फेसबुकले आफ्ना सबै स्थाई कर्मचारीहरुलाई १ हजार डलर बोनस थप दिने

५ चैत्र २०७६, बुधबार

सोशल मिडिया कम्पनी फेसबुकले आफ्ना सबै कर्मचारीहरुलाई १ हजार डलर बोनस दिने भएको छ । कम्पनीले कोरोनाभाइरसको प्रकोपको अवस्थामा उनीहरुलाई सहयोग गर्ने उद्धेश्यले १ हजार डलर बोनस दिने भएको हो […]

कोरोना म्याप्सको माध्यमबाट निशाना बनाउँदै ह्याकरहरु, बैङ्क कार्डको डिटेल्स चोरी हुन सक्ने

२ चैत्र २०७६, आईतवार

कोरोनाभाइरसको कारणले हाल विश्वभरमा एक प्रकारको स्वास्थ्य आपतकालको स्थिती बनेको छ । तर ह्याकरहरुले यसको फाइदा उठाउदै युजरहरुको क्रेडिट कार्डको डिटेल्स जस्ता जानकारीहरु चोर्न को लागी परेका छन । वास्तवमा […]

एप्पलले कोभिड-१९ सम्बद्ध एप्समा कडाई गर्दै, एप्स स्टोरमा राख्दा थप प्रकृया पुरा गर्नुपर्ने

२ चैत्र २०७६, आईतवार

एप्पलले आफ्नो एप स्टोरमा राखिने कोरोनाभाइरस थीम भएका एप्सहरुमा थप कडाई गर्ने भएको छ । कम्पनीले विश्वभर त्रास फैलाईरहेको कोरोनाभाइरसमा आधारीत एप्सहरुको प्रावधानलाई कडा बनाएको हो । अब एप्पलले स्टोरमा […]

कोरोनाभाइरस बारे सहि जानकारी चाहिए १११५ मा फोन गर्नुस्, कुनै शुल्क लाग्दैन

३० फाल्गुन २०७६, शुक्रबार

विश्वभर फैलिरहेको नोभेल कोरोना भाइरसको जोखिममा नेपाल पनि रहेको छ । हालै सरकारले नोभेल कोरोनाभाइरस (कोभिड–१९) बारे जानकारी लिनसकिने गरि निशुल्क फोन सेवा संचालनमा ल्याएको छ । सो भाइरसले पार्ने […]

गूगलले कोरोनाभाइरस बारे मानिसहरुलाई जागरुक गराउन काम गर्दै

२८ फाल्गुन २०७६, बुधबार

चीनबाट पुरा विश्व फैलँदै रहेको कोरोनाभाइरस बारे मानिसहरुलाई जागरुक गराउन विश्वभर कयौँ प्रकारका कामहरु भइरहेका छन । यसै अवस्थामा हाल गूगल पनि मानिसहरुलाई जागरुक गराउने कार्यमा अघि आएको छ । […]

टेक कम्पनी एप्पलले मुख्यालयमा कार्यरत आफ्ना कर्मचारीलाई भन्यो- घरबाटै काम गर्नुस्

२४ फाल्गुन २०७६, शनिबार

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले आफ्नो सिलिकन भ्यालीमा रहेको हेडक्वाटरका कर्मचारीलाई घरबाट नै कामगर्न भनेको छ । अमेरिकाको सियाटलमा पछिल्लो दिनमा कोरोनाभाइरस संक्रमित भेटिएपछि कम्पनीले आफ्ना कर्मचारीहरुलाई वर्क फ्रम […]