नयाँ नोकिया सी३ स्मार्टफोन नेपाली बजारमा

३० भाद्र २०७७, मंगलवार

नोकिया फोनको उत्पादक एच्.एम.डी. ग्लोवलले नयाँ फीचरहरु भएको स्मार्टफोन नोकिया सी३ विश्व बजारमा ल्याएको छ। सोहि अनुरुप नेपालका लागि नोकिया मोबाइलको आधिकारिक वितरक टेलिटक प्रा.लि.ले नोकिया सी३ नेपालमा भित्र्याएको छ […]

ताजा समाचार