नवनियुक्त सञ्चार मन्त्रीद्धारा पद बहाली, जनतालाई हात हातमा सरकारी सेवा पुर्याउन आव्हान

२७ जेष्ठ २०७८, बिहीबार

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनाकला थापाले आज बिहीबार मन्त्रालयमा पद बहाली गरेकी छिन्। मन्त्रालय एवं मन्त्रालय सम्बद्ध निकाय प्रमुखहरुको उपस्थितिमा पद बहाली तथा स्वागत कार्यक्रम सम्पन्न भएको थियो। […]