२१ जेष्ठ २०७६, मंगलवार
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशनस लिमिटेडले देशका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई व्यवहारीक अनुभव तथा व्यवसायीकताको ज्ञान दिन पहिलो पटक ‘नेशनल मार्केटिंग एक्सिलेन्स प्रतियोगिता २०१९’ आयोजना गरेको छ […]