२३ माघ २०७८, आईतवार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कमजोरी र ढिलाइका कारण एनसेल आजियाटा लिमिटेडले गरेको पुनरावेदन उजुरीमा हालसम्म सुनुवाई नै हुन सकेको छैन्। एनसेलले आफूलाई मर्का परेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले गरेको […]
११ मंसिर २०७८, शनिबार
-अनुज राज अपडेट- मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्राधिकरणले नेपाल स्याटेलाइट प्रालिलाई पाँच वर्षमा किस्तामा एक अर्ब ३८ करोड ७२ लाख ५३ हजार बक्यौता रकम भुक्तानीको समय दिएको थियो । जसअनुसार कम्पनीले […]
११ कार्तिक २०७८, बिहीबार
-अनुज राज नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल) को अनुमति पत्र खारेज गर्ने प्रकृयाअनुसार कम्पनीलाई स्पष्टीकरण सोधेको छ। कम्पनीको अनुमति पत्र दोस्रो पटक खारेज हुने प्रकृयामा जान […]
२१ भाद्र २०७७, आईतवार
गत आर्थिक वर्ष २०७६/७७ मा दूरसञ्चार सेवा प्रदायकहरुले फ्रिक्वेन्सी प्रयोग गरेबापत सरकारलाई ३ अर्ब ८७ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेका छन् । फ्रिक्वेन्सी प्रयोग गरे बापत वार्षिकरुपमा सरकारलाई तिर्नुपर्ने […]
३० फाल्गुन २०७६, शुक्रबार
नेपाल दूरसंचार प्राधिकरणले केहि समयअघि अक्सन गराएको १८०० मेगाहर्ज फ्रिक्वेन्सी ब्याण्डलाई रिफ्रेम गरेको छ । हालै बसेको बोर्ड बैठकले १८०० मेगाहर्ज ब्याण्डलाई रिफ्रेम गर्ने र दूरसंचार सेवा प्रदायकहरुले प्रयोग गरिरहेको […]
६ माघ २०७६, सोमबार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले लाइसेन्स खारेज गरिदिएको तर सरकारबाट हालै लाइसेन्स फिर्ता पाएको स्मार्ट टेलिकमले आर्थिक वर्ष २०७५/७६ को रोयल्टी रकम भने समयमा तिर्न सकेन् । समयमा बाँकी बक्यौता […]
२ माघ २०७६, बिहीबार
अनुज राज । काठमाडौं । बाँकी बक्यौता तिर्नका लागि ३ वटा टेलिकम सेवा प्रदायकहरुलाई सरकारले मन्त्रिपरिषदबाट दिएको किस्ता सुबिधाको रकम तिर्न नेपाल दूरसंचार प्राधिकरणले पत्र पठाएको छ । प्राधिकरणले बिहिबार […]
२७ पुष २०७६, आईतवार
काठमाडौं । नेपाली कांग्रेसले टेलिकम कम्पनीहरुको बाँकी बक्यौता सम्बन्धमा मन्त्रिपरिषदले हालै गरेको निर्णय प्रति गंभिर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माद्धारा जारी विज्ञप्तिमा सीजी कम्युनिकेशन्स प्रालि(सीजी […]
२४ पुष २०७६, बिहीबार
काठमाडौं । सरकारले बाँकी बक्यौता तिर्नुपर्ने कम्पनीहरुलाई आगामी ४ वर्षमा रकम तिर्ने सुविधा दिएको छ । मन्त्रिपरिषदको पुस २१ गते बसेको बैठकले तीन कम्पनीहरुलाई पाँच किस्तामा ४ वर्षभित्र बाँकी बक्यौता […]
९ मंसिर २०७६, सोमबार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब ८१ करोड ९८ लाख रुपैयाँ भन्दा बढि फ्रिक्वेन्सी दस्तुर बापत आर्जन गरेको छ । प्राधिकरणका अनुसार सबैभन्दा धेरै फ्रिक्वेन्सी […]
२७ कार्तिक २०७६, बुधबार
काठमाडौं । केहि समयअघि मात्रै नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरु स्मार्ट टेलिकम र नेपाल स्याटेलाइट टेलिकमको मोबाइल सेवाको लाइसेन्स खारेज गर्यो । दुबै कम्पनीहरुले लामो समयदेखि सरकार र […]
१ भाद्र २०७६, आईतवार
काठमाडौं । बाँकी बक्यौता रकम तिर्न १५ दिने म्याद पाएको नेपाल स्याटेलाइट टेलिकम प्रालिले आफूले पाएको समयवधि भित्र पनि रकम तिरेन् । नेपाल दूरसंचार प्राधिकरणले नेपाल स्याटेलाइटलाई बाँकी बक्यौता रकम […]
२८ श्रावण २०७६, मंगलवार
अनुज राज । काठमाडौं । स्मार्ट टेलिकम प्रालिले बाँकी बक्यौता बापतको आफूले कबोल गरेअनुसारको रकम नेपाल दूरसंचार प्राधिकरणलाई बुझाएको छ । नेपाल दूरसंचार प्राधिकरणले निर्देशन दिएको समयावधि भित्रै स्मार्टले आफूले […]
१९ श्रावण २०७६, आईतवार
-अनुज राज ढुङ्गेल काठमाडौं । बाँकी बक्यौता तिर्न शर्त राखेको नेपाल स्याटेलाइट टेलिकम प्रालिलाई नेपाल दूरसंचार प्राधिकरणले १५ दिनको समय दिएको छ । प्राधिकरणले सो अवधिभित्र कबोल गरेको रकम नतिरेमा […]
१३ श्रावण २०७६, सोमबार
अनुज राज । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बाँकी बक्यौता नतिर्ने दूरसंचार कम्पनीहरुलाई १५ दिनपछि स्वत: खारेज गर्ने भएको छ । प्राधिकरणको आज बसेको बोर्ड बैठकले कम्पनीहरुलाई अन्तिम पटक १५ […]
१२ श्रावण २०७६, आईतवार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बाँकी बक्यौता नतिर्ने टेलिकम कम्पनीहरुलाई दिएको १० दिने स्पष्टिकरणको अवधिमा २ कम्पनीले मात्र स्पष्टिकरण बुझाएका छन् । दूरसंचार प्राधिकरणले साउन २ गते बाँकी बक्यौता नतिर्ने […]
१ श्रावण २०७६, बुधबार
काठमाडौं । तीनवटा दूरसंचार सेवा प्रदायक कम्पनीहरुले असार मसान्तसम्म बुझाउनुपर्ने बाँकी बक्यौता रकम बुझाएनन् । यूनाईटेड टेलिकम लिमिटेड(यूटिएल), नेपाल स्याटेलाइट टेलिकम प्रालि र स्मार्ट टेलिकम प्रालिले आफूले नेपाल दूरसंचार प्राधिकरणलाई […]
८ असार २०७६, आईतवार
काठमाडौं । नेपाल स्याटेलाइट टेलिकम प्रालिसँग उठाउनुपर्ने निर्धारण गरेको करको रकम उठाउन सर्वोच्च अदालतले बाटो खुला गरिदिएको छ । नेपाल स्याटेलाइट टेलिकम प्रालिले आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वर, आन्तरिक राजस्व […]
६ जेष्ठ २०७६, सोमबार
अनुज राज । काठमाडौं । आन्तरिक राजस्व कार्यालयले नेपाल स्याटेलाइट टेलिकम प्रालिलाई कम्पनीको शेयर स्वामित्व बिक्रीमा देखिएको पूँजिगत लाभ करको रकम तिर्न पत्र पठाएको छ । आन्तरिक राजस्व कार्यालय बानेश्वरले […]
१५ चैत्र २०७५, शुक्रबार
काठमाडौं । दूरसंचार सेवा प्रदायकबाट बाँकी बक्यौता असुल गर्न नेपाल दूरसंचार प्राधिकरणले कम्पनीहरुलाई पटक पटक भन्दै आएकोमा कम्पनीहरुले सो बाँकी बक्यौता अझै तिर्न सकेका छैनन् । बाँकी बक्यौता भएका टेलिकम […]
१२ चैत्र २०७५, मंगलवार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बाँकी बक्यौता नतिर्ने दूरसंचार सेवा प्रदायक कम्पनीहरुलाई बक्याौता तिर्न असार मसान्तसम्मको अन्तिम समय दिएको छ । प्राधिकरणले यसअघि अर्थ समितिको निर्देशनअनुसार १ महिनाको समयावधि दिएकोमा […]
३० फाल्गुन २०७५, बिहीबार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बाँकी बक्यौता नतिर्ने कम्पनीहरुलाई खारेज गर्ने प्रकृया अगाडि बढाउने भएको छ । प्राधिकरणले बाँकी बक्यौता तिर्ने म्याद दिएको समयभित्र पनि नतिर्ने कम्पनीहरुलाई कानूनअनुसार खारेजको प्रकृयामा […]
१३ फाल्गुन २०७५, सोमबार
अनुज राज ढुंगेल काठमाडौं । बाँकी बक्यौता नतिर्ने कम्पनीहरुलाई खारेज गर्ने निर्णय गरेको नेपाल दूरसंचार प्राधिकरणले सोहि निर्णयको आधारमा कम्पनीहरुलाई बाँकी बक्यौता तिर्नका लागि ताकेता गरेको छ । प्राधिकरणले यहि […]
२४ माघ २०७५, बिहीबार
अनुज राज । काठमाडौं । नेपालका तीनवटा ठूला मोबाइल सेवा प्रदायक कम्पनीहरुका कुल २ करोड १० लाख भन्दा बढि सक्रिय मोबाइल फोन प्रयोगकर्ताहरु रहेको देखिन्छ । दूरसंचार प्रदायक कम्पनीहरुको सक्रिय […]
९ माघ २०७५, बुधबार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले फ्रिक्वेन्सी अक्सनको रोकिएको प्रकृया पुन: शुरु गरेको छ । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै सर्वोच्च अदालतको अन्तरिम आदेशद्धारा रोकिएको र पुनः सर्वोच्चको आदेश बमोजिम खुला […]