बजेटमार्फत एक अर्ब रुपैयाँको नेपाल स्टार्टअप कोष घोषणा

१५ जेष्ठ २०८१, मंगलवार

सरकारले स्टार्अप र नवप्रवर्तनको इको सिस्टम विकास गर्ने र स्टार्टअप उद्यमीलाई सहजीकरण गर्न स्टार्टअप बोर्ड गठन गर्ने भएको छ। यसैगरी स्टार्टअपलाई प्रवर्दन गर्न १ अर्ब रुपैयाँको नेपाल स्टार्टअप कोष समेत […]