विद्युतीय हस्ताक्षरको प्रयोग बारेमा धितोपत्र दलाल व्यवसायीलाई तालिम

१३ मंसिर २०७५, बिहीबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विद्युतीय हस्ताक्षरको आवश्यकता र यसका विविध आयामहरुका सम्बन्धमा सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरुलाई मंसिर १२ गते नेपाल सर्टिफाइङ्ग कम्पनी प्रालिसँगको सहकार्यमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ […]