सरकारी कार्यालयहरूमा एउटै सूचना प्रविधि प्रणाली लागू गरिने

१८ श्रावण २०७८, सोमबार

अबदेखि सबै सरकारी कार्यालयको काम एउटै सूचना प्रविधि प्रणालीमार्फत सञ्चालन गरिने भएको छ । सरकारी कार्यालयको कामलाई छिटोछरितो र पारदर्शी बनाउन यस्तो प्रणाली लागू गर्न लागिएको हो । सरकारी कार्यालयका […]