नेपाल राष्ट्र बैंकद्वारा भुक्तानी सेवा प्रदायकहरुको अनुगमन: भेटिए गम्भिर कैफियत

२९ पुष २०८१, सोमबार

नेपाल राष्ट्र बैंकले नेपालका भुक्तानी प्रदायकहरुले नीतिनियम अनुरुप कार्य सम्पादन गरे नगरेको बारे अध्ययन गरेर प्रतिवेदन तयार पारेको छ। परीक्षकले यस्ता अध्ययन गर्दा सेवा प्रदायकहरुले मार्गनिर्देश र प्रतिबद्धता अनुरुप कार्य […]

बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

२६ पुष २०८१, शुक्रबार

नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले आज एक निर्देशन जारी गर्दै राष्ट्रिय परिचयपत्रको विद्युतीय […]

साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक

२ मंसिर २०८१, आईतवार

नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइले ‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट २०२४) सार्वजनिक गरेको छ। इकाइले यस वर्ष साइबर प्रविधिमा आधारित ठगी (साइबर इनेबल्ड फ्रड) का विषयमा तयार […]

राष्ट्र बैंकका कर्मचारीलाई मासिक साढे ७ हजार रुपैयाँसम्म ‘इन्टरनेट खर्च’ दिने गरेको खुलासा

२८ श्रावण २०८१, सोमबार

नेपाल राष्ट्र बैंकले गभर्नरलगायतका कर्मचारीलाई पद अनुसार मासिक ३ हजार १७० देखि ७ हजार ४५० रुपैयाँसम्म इन्टरनेट सुविधा दिने गरेको खुलेको छ। केन्द्रीय बैंकले गभर्नर र डेपुटी गभर्नरलाई महिनाको ७ […]

मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम एक महिनामा ५ अर्ब ८७ करोड रुपैयाँले वृद्धि

२ फाल्गुन २०७८, सोमबार

मोबाइल बैकिङमार्फत् गरिएको कारोबार रकम तथा सङ्ख्या उकालो लाग्ने क्रमले निरन्तरता पाएको छ। चालु आर्थिक वर्ष २०७८/७९ को शुरुवाती तीन महिनामा मोबाइल बैंकिङमार्फत् गरिएको कारोबार सङ्ख्या र रकममा उल्लेख्य वृद्धि […]

अब एउटा कम्पनीको मोबाइल वालेटबाट अर्को कम्पनीको वालेटमा रकम पठाउन सकिने

२१ माघ २०७८, शुक्रबार

नेपालमा सञ्चालनमा रहेका सबै भुक्तानी सेवा प्रणाली सञ्चालन गर्ने कम्पनीहरुले अन्य भुक्तानी सेवा प्रदायकको प्रणालीमा अन्तरआबद्धता गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीको अन्तरआबद्धता (इन्टरअपरेबिलिटी) तथा पहुँच(एक्सेस) सम्बन्धी व्यवस्था […]

क्रिप्टोकरेन्सी कारोबार तथा नेटवर्क मार्केटिङ्ग गर्नेलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

९ माघ २०७८, आईतवार

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी लगायतका भर्चुअल करेन्सी कारोबार र लगानी गैरकानूनी भएको बताएको छ। केन्द्रिय बैंकले आज सार्वजनिक सूचना जारी गर्दै क्रिप्टोकरेन्सी/भर्चुअल करेन्सी लगायतसँग सम्बन्धित हाइपर फण्डमा लगानी गर्ने कार्यमा […]

भुक्तानी सेवा प्रदायकहरुसँग सेवा सञ्चालनका लागि पर्याप्त पूर्वाधार नभएको खुलासा

२० पुष २०७८, मंगलवार

नेपालमा हाल संचालनमा रहेका मोबाइल वालेट तथा भुक्तानी सेवा प्रदायकहरुसँग सेवा सञ्चालनका पर्याप्त पूर्वाधार नभएको देखिएको छ। नेपाल राष्ट्र बैंकले अनुगमन गरेका अनुमति पत्र प्राप्त भुक्तानी सेवा प्रदायकहरुको अनुगमनको आधारमा […]

स्टार्ट अप उद्यम परियोजना धितो कर्जा सम्भाव्यता अध्ययन प्रतिवेदन पेश

३१ भाद्र २०७८, बिहीबार

नेपाल उद्योग वाणिज्य महासंघले स्टार्ट अपको विस्तारका लागि आवश्यक पर्ने कर्जा सुबिधाका लागि गरेको स्टार्ट अप उद्यम परियोजना धितो कर्जा सम्भाव्यता अध्ययन प्रतिवेदन नेपाल राष्ट्र बैंकका गर्भनरलाई बुझाएको छ। परियोजना […]

बिटक्वाइन कारोबार विरुद्धको मुद्दामा अदालतद्धारा ५ जना दोषी ठहर, पाँच जनाले पाए सफाइ

३० भाद्र २०७८, बुधबार

करिब ४ अघिको बिटक्वाइन कारोबार प्रकरणमा दायर भएको मुद्दामा काठमाडौं अदालतले आरोपितहरु मध्येका ५ जनालाई दोषी ठहर गरेको छ। प्रहरी नायव उपरिक्षक श्याम बाबु ओलिया समेतको प्रतिवेदन जाहेरीले नेपाल राष्ट्र […]

नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानूनी

२४ भाद्र २०७८, बिहीबार

नेपाल राष्ट्र बैंकले नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग तथा माइनिङ गैरकानूनी रहेको जनाएको छ। बैंकले आज विदेशी विनिमय ऐन २०१९ को अधिकार प्रयोग गरी सूचना जारी गरेर यस्ता […]

राष्ट्र बैंकको आधिकारीक फेसबुक पेज सञ्चालनमा

२१ भाद्र २०७८, सोमबार

नेपाल राष्ट्र बैंकले आधिकारीकरुपमा आफ्नो फेसबुक पेज सञ्चालनमा ल्याएको छ । सूचना तथा जानकारी व्यवस्थित, सहज र पारदर्शी ढंगले सम्प्रेषण गर्ने उद्देश्यसहित जारी गरेको सञ्चार नीतिअन्तरगत फेसबुक पेज सञ्चालनमा ल्याएको […]

डिजिटल करेन्सीको अध्ययन गर्न लागेको राष्ट्र बैंकले क्रिप्टोकरेन्सी माथिको प्रतिबन्ध कायमै राख्ने

२९ श्रावण २०७८, शुक्रबार

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा क्रिप्टोकरेन्सी कारोबारमा लगाएको प्रतिबन्ध कायम राख्ने तर आफ्नै डिजिटल करेन्सीको बारे अध्ययन गर्ने नीति लिएको छ। केन्द्रिय बैंकले आज शुक्रबार मौद्रिक नीति जारी गर्दै केन्द्रिय […]

मोबाइल बैंकिङबाट अब २ लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने

१९ फाल्गुन २०७७, बुधबार

नेपाल राष्ट्र बैंकले मोवाइल तथा इन्टरनेटमा आधारित बैंकिङ कारोबारको सीमालाई दोब्बरले बढाएको छ । केन्द्रीय बैंकले प्रतिदिन मोवाइल बैंकिङको कारोबार सीमालाई बढाएर २ लाख रुपैयाँ तथा इन्टरनेट बैंकिङ मार्फत २० […]

सिभिल बैंकले शुरु गर्यो नगदरहित अभियान, सिन्धुलीमाडीमा क्युआर कोड भुक्तानी सेवा शुरु

३० माघ २०७७, शुक्रबार

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले नगदरहित अभियानको थालनी गरेको छ । बैंकले सिन्धुलीको सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रमबाट सो अभियानको थालनी गरेको हो। नेपाल राष्ट्र […]

कुलेश्वरको फलफूल बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु

१६ माघ २०७७, शुक्रबार

नबिल बैंकले काठमाडौं कुलेश्वरको फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । शुक्रबार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही फलफूल खरिद गरी क्यूआर कोड मार्फत भुक्तानी गरी […]

यस्तो छ राष्ट्र बैंकले ल्याएको ‘क्युआर कोड स्ट्याण्डराइजेसन फ्रेमवर्क र गाइडलाइन’ को मस्यौदा

१४ माघ २०७७, बुधबार

नेपाल राष्ट्र बैंकले क्युआर कोडमा आधारित भुक्तानी प्रणालीलाई नियमन गर्न  क्विक रेस्पोन्स (क्युआर) कोड मस्यौदा तयार गरेको छ। राष्ट्र बैंकले क्युआर कोड भुक्तानीलाई थप प्रभावकारी बनाई प्रबर्द्धन तथा नियमन गर्नको लागि […]

नक्साल तरकारी बजारमा डिजिटल बैंकिङ्ग प्रबर्द्धन गर्न क्यूआरबाट भुक्तानीको सुरुवात

१० पुष २०७७, शुक्रबार

डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रबर्द्धन गर्न नेपाल राष्ट्र बैंकको निरन्तर पहल अन्तर्गत नक्साल, काठमाडौं स्थित नक्साल तरकारी बजारमा क्यूआर बाट भुक्तानी कार्यक्रमको सुरुवात भएको छ। नेपाल राष्ट्र बैंक, सानिमा […]

क्यूआर कोड मार्फत हुने भुक्तानीलाई देशव्यापी बिस्तार गरिनेः गभर्नर अधिकारी

१० चैत्र २०७७, मंगलवार

देशव्यापी रुपमा ‘डिजिटल बैंकिङ्ग’ को प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुसार नेपाल बैंकर्स संघको प्रदेश २ को प्रादेशिक समितिको आयोजनामा मंगलबार जनकपुरमा ३०० भन्दा बढी मर्चेन्टहरुलाई क्यूआर कोड हस्तान्तरण गरिएको छ […]

बैं‌कका कर्मचारी वर्क फ्रम होममा रहनसक्ने, विद्युतिय कारोबार प्रोत्साहन गर्न राष्ट्र बैंकको निर्देशन

२५ श्रावण २०७७, आईतवार

बैं‌क तथा वित्तीय संस्थाहरुका कर्मचारीलाई पनि वर्क फ्रम होम अर्थात घरबाटै काम गर्न पाउने सुबिधा बैंकहरुले दिनसक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै अहिलेको विशेष परिस्थितीमा […]

भुक्तानी सेवाको काम गर्ने कम्पनीहरु थपिँदै, राष्ट्र बैंकद्धारा २४ वटा कम्पनीलाई आशय पत्र प्रदान

६ श्रावण २०७७, मंगलवार

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवाको कामगर्ने कम्पनीहरुको अनुमति बन्द गर्नुअगाडि २४ वटा कम्पनीहरुलाई सेवा शुरु गर्ने आशय पत्र दिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै अब थप […]

राष्ट्र बैंकले विद्युतीय कारोबारको लागि राष्ट्रिय भुक्तानी स्वीचको स्थापना गर्ने

२ श्रावण २०७७, शुक्रबार

नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबारको अभिलेख राख्नका लागि भुक्तानी स्वीच स्थापना गर्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्दै नेपालभित्र हुने सबै प्रकारका विद्युतीय कारोबार अभिलेख कायम गरी […]

मोबाइल वालेटमा राखिएको रकममा अब ब्याज पाईने !

२ असार २०७७, मंगलवार

भुक्तानी सेवा प्रदायक कम्पनीहरुले आफ्ना प्रयोगकर्तालाई वालेटमा राखिएको रकममा ब्याज उपलब्ध गराउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७७ जारी गर्दै वालेटको रकममा ब्याज दिन […]

तोकियो भुक्तानी सेवा प्रदायकको संचालक र प्रमुख कार्यकारी अधिकृतको योग्यता

१ असार २०७७, सोमबार

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनीको संचालक र प्रमुख कार्यकारी अधिकृतहरुको योग्यता र संख्या तोकेको छ। नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि नयाँ बिनियमावली ‘भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७’ लागू […]

भुक्तानी सेवा प्रदायक कम्पनीहरु अब पब्लिक कम्पनी हुनुपर्ने, प्राथमिक शेयर समेत जारी गर्नुपर्ने

१ असार २०७७, सोमबार

प्राइभेट लिमिटेड तथा लिमिटेड कम्पनीको रुपमा कारोबार गर्दै आएका भुक्तानी सेवा प्रदायक कम्पनीहरुले पब्लिक कम्पनीको रुपमा दर्ता हुनुपर्ने भएको छ । हालै नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धि नयाँ बिनियमावली ‘भुक्तानी तथा […]

ताजा समाचार