१२ भाद्र २०७७, शुक्रबार
नेपाल प्रहरीको कामकारवाहीलाई समयानुकुल प्रविधि मैत्री सेवाको रुपमा संस्थागत विकास गर्ने उद्देश्य अनुरुप पाइलट परियोजनाको रुपमा बिहिबारदेखी जिल्ला प्रहरी कार्यालय, कास्कीमा नेपाल प्रहरीको मोवाईल एप “नेपाल पुलिस” सन्चालनमा आएको छ […]