सञ्चार सचिव राउत थुनामा परेपछि नेपाल टेलिकमको बजेट रोकियो, रिहाईपछि होला त बजेट पास?

६ श्रावण २०८०, शनिबार

सञ्चार सचिव कृष्णबहादुर राउत पक्राउ परेसँगै नेपाल टेलिकमको चालू आर्थिक वर्षको लागि तयार भएको बजेट पारित हुनबाट रोकिएको छ। सरकारी दूरसञ्चार सेवा प्रदायक नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का […]

२२ अर्ब खर्च गरेको फोरजी सेवा बिस्तारकै लागि थप करोडौं रुपैयाँ खर्च गर्दै नेपाल टेलिकम

६ माघ २०७९, शुक्रबार

देशभर फोरजी सेवा बिस्तारको लागि करिब २२ अर्ब रुपैयाँ खर्च गरेको नेपाल टेलिकमले फेरी फोरजी सेवाको लागि नै थप रकम खर्च गर्ने तयारी गरेको छ। सरकारी टेलिकम कम्पनी नेपाल दूरसञ्चार […]

टेलिकमका एमडी सुनिल पौडेलले फोरजीको काम गरिरहेको कम्पनीको भुक्तानी रोकिदिएको खुलासा !

७ भाद्र २०७९, मंगलवार

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले हाल फोरजी सेवा देशभर बिस्तार गरिरहेको कम्पनीको भुक्तानी नै रोकिदिएको खुलासा भएको छ। कोभिड महामारी र लकडाउनका कारण फोरजी सेवा बिस्तारमा ढिलाई भईसकेको अवस्थामा […]

फोरजी सेवा बिस्तारको काम यसै वर्ष सक्ने टेलिकमको तयारी, प्रबन्ध निर्देशक पौडेल भाँजो हाल्दै

३१ श्रावण २०७९, मंगलवार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले आफ्नो फोरजी बिस्तारको काम यसै आर्थिक वर्षमा सम्पन्न गर्ने भएको छ। टेलिकमले चालू आवको बजेट तथा कार्यक्रममा नै फोरजी बिस्तारको काम सम्पन्न गर्ने योजना […]

नेपाल टेलिकमले अब सातै प्रदेशमा फाइजी परीक्षण गर्ने, एमडीको कार्यसम्पादनमा नै जोडियो

२३ श्रावण २०७९, सोमबार

– अनुज राज नेपाल टेलिकमले हाल परीक्षण गर्ने भनिएको फाइभजी सेवा अब ७ ओटै प्रदेशमा गर्ने भएको छ। यसअघि सम्झौताअनुसार विभिन्न ४ स्थानमा फाइभजीको परीक्षण गर्ने तयारी भएपनि अब टेलिकमले […]

टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियामा मिलिभगत भएको टेलिकम वर्कर्स युनियनको दाबी

२२ चैत्र २०७८, मंगलवार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नयाँ प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया मिलिभगतमा अगाडि बढेको भन्दै कर्मचारी संगठनहरुले विरोध जनाएका छन्। हाल प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियाको विरोध गर्दै नेपाल टेलिकम […]

नेपाल टेलिकमले चालु आवमा बुझाएन २३०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी दस्तुर

१६ चैत्र २०७८, बुधबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आफूले प्रयोग गरेको २३०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीको दस्तुर समयमा नतिरेको भन्दै नियामक निकायले कम्पनीसँग थप दस्तुर असुल गर्ने भएको छ। सरकारी टेलिकम कम्पनी नेपाल टेलिकमलाई नेपाल […]

बजारमा अनधिकृत रिचार्ज कार्ड बिक्री, सचेत गराउँदै नेपाल टेलिकम

२९ फाल्गुन २०७८, आईतवार

नेपाल टेलिकमले बजारमा अनधिकृत रिचार्ज कार्डहरू समेत बिक्री भइरहेको भन्दै ग्राहकहरुलाई त्यसमा सचेत हुन भनेको छ। सरकारी मोबाइल सेवा प्रदायक नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्ना विभिन्न सेवाहरू […]

नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि निर्देशिका संसोधन गरेकोमा संसदिय समितिमा प्रश्न

१९ पुष २०७८, सोमबार

नेपाल सरकारले खुला पदपूर्तिमार्फत नियुक्त गर्न लागेको नेपाल टेलिकमको प्रबन्ध निर्देशक प्रकृया विवादमा परेसँगै संसदिय समितिले पनि त्यस बारेमा बोलेको छ। सोमबार बसेको संसदको विकास तथा प्रविधि समितिले कुनैपनि संस्था […]

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त

१९ पुष २०७८, सोमबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएको […]

नेपाल टेलिकम प्रबन्ध निर्देशक नियुक्ति प्रकृया विरुद्ध सर्वोच्चद्वारा अल्पकालिन अन्तरिम आदेश

१३ पुष २०७८, मंगलवार

सर्वोच्च अदालतले नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रकृयाको विरुद्ध परेको एक-अर्को मुद्दामा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ। नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रकृया विरुद्ध टेलिकमका अवकाश प्राप्त कर्मचारी डा. […]

टेलिकमका एमडी नियुक्तिका लागि निर्देशिका संसोधन गरिएकोमा युनियनहरुको आपत्ति

५ पुष २०७८, सोमबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नयाँ प्रबन्ध निर्देशक(एमडी) पदका लागि मागिएको दरखास्तका लागि तयार पारिएको नयाँ निर्देशिकामा गम्भीर आपत्ति प्रकट गरेका छन्। टेलिकमका सबै ट्रेड युनियनहरुले सो नयाँ […]

हालसम्म कसैले हालेनन् नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा दरखास्त

५ पुष २०७८, सोमबार

नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशक पदमा हालसम्म एक जनाको पनि उम्मेदवारी परेको छैन। सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालको संयोजकत्वमा गठन गरेको समितिले सो पदमा इच्छुक […]

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न बेरुजू बाँकी हुन नहुने, यस्तो छ उम्मेदवारले गर्ने स्वःघोषणा

२२ मंसिर २०७८, बुधबार

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदको लागि सरकारले मंसिर २२ गते बुधबार आजै दरखास्त माग गरेको छ। जसअनुसार ईच्छुक व्यक्तिहरुले यहि पुस ७ गतेभित्र तोकिएको न्यूनतम मापदण्ड पुरा गरेर आवेदन दिन […]

नेपाल टेलिकमकी पूर्व प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको सबै रिट खारेज

२२ मंसिर २०७८, बुधबार

नेपाल टेलिकमकी पूर्व प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सर्वोच्च अदालतमा दर्ता गरेको तीन वटै रिट खारेज भएको छ। उनले २०७५ साल भदौ १ गते पहिलो पटक दर्ता गरेको रिट मुद्दासहित सबै […]

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्ने हो ? त्यसोभए यी योग्यताहरु पूरा गरेर दरखास्त दिनुस्

२२ मंसिर २०७८, बुधबार

सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकको पदका लागि आवेदन माग गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा बनेको पदपूर्ति तथा सिफारिस समितिले गोरखापत्रमा एक सूचना प्रकाशित […]

नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशक खोजी गर्न प्रकृया शुरु, आवेदन माग गरिँदै

२० मंसिर २०७८, सोमबार

सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक छनौटको प्रकृया शुरु गरेको छ। हालै मन्त्रिपरिषदले सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशक छनौटका लागि नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको […]

नेपाल टेलिकमकी चिफ कमर्शियल अफिसर संगीता पहाडीलाई अन्तर्राष्ट्रिय अवार्ड

६ मंसिर २०७८, सोमबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) की डेपुटी म्यानेजिङ डाइरेक्टर तथा चिफ कमर्शियल अफिसर (सीसीओ) संगीता पहाडी (अर्याल) ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेकी छन्। उनले सार्वजनिक तथा सामाजिक क्षेत्रमा गरेको […]

नेपाल टेलिकमले ज्येष्ठ नागरिकहरुलाई निःशुल्क सिम प्रदान गर्ने

१४ आश्विन २०७८, बिहीबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ज्येष्ठ नागरिकहरुलाई निःशुल्क सिम प्रदान गर्ने भएको छ। संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय […]

टेलिकमको भीओएलटिई सेवाका प्रयोगकर्ता ५ लाख ६३ हजार पुग्यो, एटीटीभीका ग्राहक २५ सय माथि

२१ भाद्र २०७८, सोमबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भ्वाइस ओभर एलटिई (भीओएलटिई) का प्रयोगकर्ता ५ लाख ६३ हजार ६२ पुगेका छन् । कम्पनीले सेवा शुरु गरेको ४ महिनाभित्रै भोल्टे भनेर चिनिने […]

सबै सेवा प्रदायकलाई ५जी परीक्षण गर्नदिन प्राधिकरणको प्रस्ताव, पाउँछ त एनसेलले ५जीको अनुमति?

९ भाद्र २०७८, बुधबार

निजी मोबाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले पनि फाईभजी सेवाको परीक्षण गर्न पाउनसक्ने भएको छ। टेलिकम कम्पनीहरुलाई फाइजभी सेवाको परीक्षणको अनुमति दिने हालको प्रावधानमा संसोधन गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरण […]

नेपाल टेलिकमको उपकरण र सफ्टवेयर सुरक्षाको जोखिम अत्यन्त बढी रहेको भेटियो

६ भाद्र २०७८, आईतवार

सरकारी दूरसञ्चार सेवा प्रदायक कम्पनीको विभिन्न सिस्टमहरु नै जोखिममा रहेको देखिएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले प्रयोग गर्ने अधिकांश सिस्टमहरुमा पर्याप्त जोखिम व्यवस्थापन नभएको भेटिएको महालेखापरीक्षकले […]

नेपाल टेलिकमलाई उछिन्दै एनसेल आजियाटा धेरै रोयल्टी तिर्ने कम्पनी, आईएसपीमा वर्ल्डलिंक अगाडी

२६ श्रावण २०७८, मंगलवार

निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले सरकारलाई तिर्ने रोयल्टीमा नेपाल टेलिकमलाई जितेको छ। एनसेल आजियाटाले गत आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई बुझाएको रोयल्टी रकममध्ये सबैभन्दा धेरै रकम बुझाएको […]

नेपाल टेलिकमको सर्वसाधारण शेयरधनीतर्फको सञ्चालक पदको निर्वाचन तालिका यस्तो छ

२६ फाल्गुन २०७७, बुधबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले आफ्नो तेह्रौ वार्षिक साधारण सभाको अवसरमा गर्न लागेको सर्वसाधारण शेयरधनीतर्फको संचालक पदको निर्वाचनको तालिका प्रकाशित गरेको छ। सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमले आज निर्वाचन तालिका […]

नेपाल टेलिकमले पुस भित्रै फाइभजी परीक्षण गर्ने, स्पेक्ट्रम उपलब्ध गराउन माग गर्दै कार्ययोजना पेश

२३ जेष्ठ २०७८, आईतवार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले फाइभजी सेवाको परीक्षण आगामी पुस मसान्तसम्ममा गर्ने योजनाका साथ नियमनकारी निकायमा प्रस्ताव पेश गरेको छ । सरकारी लगानीको कम्पनी नेपाल टेलिकमले गत साता नै नेपाल दूरसञ्चार […]

ताजा समाचार