गुणस्तर परीक्षण सिस्टम उपलब्ध गराउन ५ कम्पनी प्रतिस्पर्धामा, १५ करोड रुपैयाँको बजेट

८ मंसिर २०७६, आईतवार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर परीक्षणको लागि आवश्यक पर्ने उपकरण खरिदको लागि माग गरेको टेण्डरमा ५ वटा कम्पनीको आवेदन परेको छ । दूरसंचार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर […]

दूरसंचार प्राधिकरणले अझै पाएन खुमलटारको जग्गा, एमडिएमएस प्रणालीको काम नै प्रभावित

६ मंसिर २०७६, शुक्रबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले आउँदो सन् २०२० जनवरीदेखि लागू गर्न तयारी गरेको मोबाइल फोनलाई ट्र्याक गर्ने र दर्ता गर्ने प्रणाली मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस)को काम सरकारले दिने भनेको जग्गा […]

विद्युत प्राधिकरणले बिजुलीको पोल भाडा बढाउँदा उत्पन्न विवाद समाधान गर्न समिती गठन

२ मंसिर २०७६, सोमबार

अनुज राज। काठमाडौं । इन्टरनेट तथा केबलको तार तान्न प्रयोग हुँदै आएको बिजुली पोलको भाडा नेपाल विद्युत प्राधिकरणले बढाएपछि उत्पन्न विवादलाई समाधान गर्न समिती गठन गरिएको छ । यसअघि नेपाल […]

दूरसंचार प्राधिकरणमा जागिर खाने हो ? त्यसो भए यी पदहरुमा आवेदन दिनुहोस्

२९ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले २७ जना नयाँ कर्मचारी भर्ना गर्ने भएको छ । दूरसंचार प्राधिकरणले विभिन्न सेवाहरुमा नयाँ भर्ना लिन लागेको हो । प्राधिकरणले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै […]

के होला स्मार्ट टेलिकम र नेपाल स्याटेलाइट टेलिकमको पुनरावलोकनको निवेदनमा सुनुवाई ?

२७ कार्तिक २०७६, बुधबार

काठमाडौं । केहि समयअघि मात्रै नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरु स्मार्ट टेलिकम र नेपाल स्याटेलाइट टेलिकमको मोबाइल सेवाको लाइसेन्स खारेज गर्यो । दुबै कम्पनीहरुले लामो समयदेखि सरकार र […]

टेलिकमको सहायक कम्पनी ‘डिजिटल पेमेन्ट कम्पनी लिमिटेड’ हुने, राष्ट्र बैंकबाट अनुमति कुर्दै

२६ कार्तिक २०७६, मंगलवार

काठमाडौं । नेपाल टेलिकम कम्पनीले सहायक कम्पनीको रुपमा ल्याउन लागेको डिजिटल पेमेन्ट सिस्टमको प्रकृया नेपाल राष्ट्र बैंकबाट अनुमति लिनको लागि पुगेको छ। नेपाल दूरसंचार कम्पनी लिमिटेड(नेपाल टेलिकम) र राष्ट्रिय बाणिज्य […]

स्मार्ट टेलिकमले तिरेन बाँकी बक्यौता रकम, मोबाइल सेवाको लाइसेन्स स्वतः खारेज हुँदा अब के हुन्छ?

१४ कार्तिक २०७६, बिहीबार

अनुज राज काठमाडौं । मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकमले नेपाल दूरसंचार प्राधिकरण र सरकारलाई तिर्नुपर्ने बाँकी बक्यौता रकम अन्तिम दिनमा पनि तिर्न सकेन् । स्मार्ट टेलिकमले आफूले पाएको ३ महिनाको […]

परियोजना स्वतः खारेज भएपछि त्यस विरुद्ध सर्वोच्च गएको स्मार्ट टेलिकमले पाएन् अन्तरिम आदेश

८ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । स्मार्ट टेलिकमले आफूले पाएको अप्टिकल फाइबर ब्याकबोनको परियोजना खारेज गरेको भन्दै सर्वोच्चमा दायर गरेको मुद्धामा अदालतले अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको छ। स्मार्ट टेलिकमको मुद्धामा बिहिबार सर्वोच्चका […]

स्मार्टले गर्न नसकेको परियोजना नेपाल टेलिकमको जिम्मामा, डिजिटल नेपालको फ्रेमवर्क पनि स्वीकृत

८ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । नेपाल सरकारले स्मार्ट टेलिकम प्रालिबाट खोसिएको कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश खण्डको सूचना महामार्ग (अप्टिकल फाइबर ब्याकबोन) को कार्य नेपाल टेलिकमलाई दिने भएको छ । सरकारले मन्त्रिपरिषदबाट निर्णय […]

तार भूमिगत गर्ने मापदण्डसहित केपिएमजीले बुझायो प्रतिवेदन, गर्यो ७० किलोमिटर पाइलट सर्वे

६ कार्तिक २०७६, बुधबार

काठमाडौं । इन्टरनेट तथा केबुल टिभीका तारहरुलाई व्यवस्थित गर्न र भूमिगत गर्ने योजनाअन्तरगत अध्ययनको लागि जिम्मा पाएको केपिएमजीले आफ्नो अन्तिम प्रतिवेदन नेपाल दूरसंचार प्राधिकरणमा बुझाएको छ । केपिएमजीले बुझाएको अध्ययन […]

ब्रोडब्याण्ड परियोजना खारेजी विरुद्ध सर्वोच्च गर्यो स्मार्ट टेलिकम, सर्वोच्चले बोलायो छलफलमा

५ कार्तिक २०७६, मंगलवार

काठमाडौं । स्मार्ट टेलिकमलाई दिएको ब्रोडब्याण्ड कनेक्टिभिटी परियोजनाको सम्झौता स्वत खारेज गरेको विषयमा स्मार्ट टेलिकमले सर्वोच्च अदालतमा मुद्धा दायर गरेकोछ । नेपाल दूरसंचार प्राधिकरणलाई विपक्षी बनाएर स्मार्ट टेलिकमले आइतवार दायर […]

स्मार्ट टेलिकमले पाएको अप्टिकल ब्याकबोनको परियोजना स्वतः खारेजमा, के हुन्छ बैंक ग्यारेन्टी रकम ?

२ कार्तिक २०७६, शनिबार

अनुज राज काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले स्मार्ट टेलिकमले पाएको अप्टिकल फाइबर नेटवर्क बिस्तारको परियोजना टेण्डर खारेजमा परेको छ ।प्राधिकरणले म्याद थपिएको समयावधिमा पनि कम्पनीले सन्तोषजनक कार्य गर्न नसकेको भन्दै […]

दूरसंचार प्राधिकरणले पायो रेडियो नेपालको खुमलटारको ४२ रोपनी जग्गा, प्रति आना ४० लाख रुपैयाँ

३० आश्विन २०७६, बिहीबार

काठमाडौं । नेपाल सरकारले नेपाल दूरसंचार प्राधिकरणलाई रेडियो नेपालको जग्गा ४० लाख रुपैयाँ प्रति आनामा दिने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले रेडियो नेपालको खुमलटारस्थित ४२ रोपनी जग्गा […]

रियलमी स्मार्टफोन ब्राण्ड कब्जामा पार्न दुई ठूला व्यवसायिक घरानाबिच चर्को प्रतिस्पर्धा

१३ आश्विन २०७६, सोमबार

अनुज राज । काठमाडौं । नेपालमा मोबाइल फोन कारोबार व्यवसाय खस्किरहेको र बजार घटिरहेको बताईरहँदा दुई ठूला व्यवसायिक घराना भने एउटा मोबाइल ब्राण्ड लिन ‘युद्ध’को अवस्थामा छन् । नेपालका प्रतिष्ठित […]

दूरसंचार सेवाको गुणस्तर सम्बन्धी नयाँ विनियमावली आउँदै, गुणस्तर मापदण्डमा थप कडाई गरिने

१० आश्विन २०७६, शुक्रबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा दूरसंचार सेवाको गुणस्तर सम्बन्धी विनियमावलीको नयाँ मस्यौदा तयार पारेको छ । प्राधिकरणले दूरसंचार ऐन, २०५३ अनुसार दूरसंचार सेवाको गुणस्तर निर्धारण गर्ने तथा सेवा संचालन […]

टाइप अप्रुभल नलिई मोबाइल फोन र रेडियो उपकरण बिक्री गरे कारबाहीः दूरसंचार प्राधिकरण

९ आश्विन २०७६, बिहीबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले अनुमति बिना मोबाइल फोन तथा वाईफाई राउटरहरु अवैधरुपमा आयात तथा बिक्री गरिरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणले हालै सार्वजनिक सूचना प्रकाशित गर्दै […]

एमडिएमएसको परीक्षण र प्रमाणिकरण गर्न ५ कम्पनीले दिए आवेदन

८ आश्विन २०७६, बुधबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले संचालनमा ल्याउन लागेको मोबाइल डिभाइस म्यानेजमेन्टको परीक्षण र प्रमाणिकरण गर्नका लागि ५ वटा कम्पनीहरु ईच्छुक देखिएका छन् । गत भदौमा दूरसंचार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट(एमडिएमएस) […]

दुई ठूला टेलिकमको फ्रिक्वेन्सी दस्तुर घटाउने माग दूरसंचार प्राधिकरणले गर्यो खारेज

७ आश्विन २०७६, मंगलवार

अनुज राज । काठमाडौं । दुई ठूला टेलिकम कम्पनीहरुले प्रविधि तटस्थताअन्तरगत प्रयोग गरिरहेको फ्रिक्वेन्सीको दस्तुर घटाउन गरेको मागलाई नेपाल दूरसंचार प्राधिकरणले अस्विकार गरिदिएको छ । प्राधिकरणको केहि साताअघि बसेको बोर्ड […]

नेपाल स्याटेलाइट टेलिकमको लाइसेन्स खारेज गर्ने निर्णय सर्वोच्चले गर्यो सदर

२९ भाद्र २०७६, आईतवार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवाको लाइसेन्स खारेज गरिदिएको निर्णयको विरुद्धमा सर्वोच्च गएको नेपाल स्याटेलाइट टेलिकमको मुद्धामा अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय भएको छ । नेपाल स्याटेलाइट टेलिकम […]

दूरसंचार प्राधिकरणको सांगठनिक संरचना परिवर्तन, दुई निर्देशक पद थपियो, जिम्मेबारी पनि हेरफेर

२४ भाद्र २०७६, मंगलवार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नयाँ सांगठनिक संरचना लागू गरेको छ । प्राधिकरणले नयाँ संरचनासंगै केहि कर्मचारीहरु पनि थप गरेको छ । नयाँ संरचनाअनुसार प्राधिकरणले यसअघिको महाशाखालाई निर्देशनालय र विभागहरुलाई […]

यस्तो छ नयाँ इन्टरकनेक्सन गाइडलाइनले तोकेको शुल्क, ग्राहककालागि अहिलेको शुल्क घटला ?

१८ भाद्र २०७६, बुधबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले हालै नयाँ इन्टरकनेक्सन गाइडलाइन पारित गरेको छ । दुई वा दुईभन्दा बढि कम्पनीबिच हुने दुरसंचारको आदान प्रदानलाई व्यवस्थित बनाउने इन्टरकनेक्सन गाइडलाइनले नयाँ शुल्क समेत निर्धारण […]

दूरसंचार प्राधिकरणको एक्सनपछि एनसेलले घटायो डाटाको शुल्क, अब प्रति एमबी २ रुपैयाँ मात्रै

५ भाद्र २०७६, बिहीबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले कारबाहि गर्ने प्रकृया अगाडि बढाएसँगै मोबाइल सेवा प्रदायक एनसेल प्रालिले आफ्नो डाटाको शुल्क घटाएको छ । एनसेल प्रालिले भदौ ४ गतेदेखि लागू हुने गरेर आफ्नो […]

पाकिस्तानमा ४ करोड ४० लाख आईएमईआई दर्ता, डिभाइसको पहिचान र ब्लक गर्ने सिस्टम जडान

४ भाद्र २०७६, बुधबार

काठमाडौं । दक्षिण एशियाली मुलुक पाकिस्तानले करिब ८ महिनाभित्र ४ करोड ४० लाख डिभाइसको आईएमईआई दर्ता गरेको छ । पाकिस्तानको दूरसंचार क्षेत्रको नियामक निकाय पाकिस्तान टेलिकम्यूनिकेसन अर्थोरिटी (पिटिए) ले गएको […]

दूरसंचार प्राधिकरणले दिएको म्याद भित्र बाँकी बक्यौता रकम तिरेन् नेपाल स्याटेलाइट टेलिकमले

१ भाद्र २०७६, आईतवार

काठमाडौं । बाँकी बक्यौता रकम तिर्न १५ दिने म्याद पाएको नेपाल स्याटेलाइट टेलिकम प्रालिले आफूले पाएको समयवधि भित्र पनि रकम तिरेन् । नेपाल दूरसंचार प्राधिकरणले नेपाल स्याटेलाइटलाई बाँकी बक्यौता रकम […]

लाइसेन्स खारेज हुनबाट बच्यो स्मार्ट टेलिकम, प्राधिकरणलाई बुझायो बाँकी बक्यौताको ३० करोड रुपैयाँ

२८ श्रावण २०७६, मंगलवार

अनुज राज । काठमाडौं । स्मार्ट टेलिकम प्रालिले बाँकी बक्यौता बापतको आफूले कबोल गरेअनुसारको रकम नेपाल दूरसंचार प्राधिकरणलाई बुझाएको छ । नेपाल दूरसंचार प्राधिकरणले निर्देशन दिएको समयावधि भित्रै स्मार्टले आफूले […]