२७ बैशाख २०८०, बुधबार
नेपालमा फोरजी प्रयोगकर्ता करिब २ करोड पुगेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०७९ माघको एमआईएस रिपोर्टअनुसार फोरजी प्रयोगकर्ता १ करोड ९२ लाख ३ हजार ७७१ पुगेका छन्। हाल नेपालमा […]
२२ माघ २०७९, आईतवार
सरकारी स्वामित्वको नेपाल टेलिकम फाइभजी सेवा परीक्षण गर्नबाट फेरी पछि हटेको छ। नेपाल टेलिकमले आफ्नो १९ औं वार्षिक वार्षिकोत्सवको अवसरमा फाइभजी सेवा परीक्षण गर्ने चर्चा थियो। तर नेपाल टेलिकमले आफ्नो […]
२८ पुष २०७९, बिहीबार
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकमले यहि माघ २२ गते फाइभजी परीक्षण गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापना दिवस अर्थात नेपाल टेलिकम वार्षिकोत्सवको अवसर पारेर यहि माघ २२ गते औपचारिकरुपमा […]
५ पुष २०७९, मंगलवार
राष्ट्रिय परिचयपत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाललगायत विभिन्न डिजिटल गतिविधिहरुमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अत्यन्त जरुरी अवस्था देखिएको छ। मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता भएको खण्डमा […]
६ आश्विन २०७७, मंगलवार
नेपाल टेलिकमले वैकल्पिक शिक्षालाई सहयोग गर्नेगरि नयाँ प्याकेज सेवा उपलब्ध गराउने तयारी गरेको छ। सरकारी दूरसञ्चार कम्पनी टेलिकमले शिक्षा मन्त्रालयको संयोजनमा सरकारी विद्यालय तथा विद्यार्थीहरुलाई ९९ रुपैयाँ मासिक शुल्क कर […]
२१ भाद्र २०७७, आईतवार
नेपाल टेलिकमको सिस्टममा आज राती केहि समय अवरोध आउन सक्ने कम्पनीले जानकारी दिएको छ । टेलिकमले बिलिङ्ग सिस्टम मर्मत संभारको क्रममा मध्यरात १२ बजेपछि करिब आधा घण्टा समस्या हुन सक्ने […]
२ भाद्र २०७७, मंगलवार
कोभिड-१९ महामारीको कारणले आफ्ना सन्ततीहरुको पठनपाठनका लागि चिन्तित रहनुभएका अभिभावकहरुका सन्ततीहरुको पठनपाठनमा उपयुक्त हुने ह्याप्पी लर्निङ प्याक (Happy Learning Pack) नेपाल टेलिकमले भदौ ३ गते बुधबार बुवाको मुख हेर्ने दिन […]
३१ असार २०७७, बुधबार
नेपाल टेलिकमले असार ३१ गते आज मध्यराती १२ बजेपछि करिब १ घण्टा कम्पनीको रिचार्ज सेवा तथा भ्वाईस डाटा प्याक खरिदमा समस्या हुन सक्ने चेतावनी दिएको छ । कम्पनीले बिलिङ्ग सिस्टममा […]
२६ असार २०७७, शुक्रबार
तपाईँ नेपाल टेलिकमको सेवा प्रयोग गरिरहनुभएको छ । छ भने तपाईँले प्रयोग गरिरहेको सिम कसको नाममा दर्ता भएको छ भन्ने जानकारी छ ? तपाईँले आफ्नै नाममा सिम दर्ता गरेर प्रयोग […]
२ असार २०७७, मंगलवार
नेपाल टेलिकमले कोभिड १९ को समयमा दिँदै आएको डाटा सेवाको छुट बन्द गरेको छ । कम्पनीले जीएसएम मोबाइल डाटा सेवा र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरको छुट बन्द गरेको […]
२२ जेष्ठ २०७७, बिहीबार
सरकारी दूरसञ्चार सेवा प्रदायक नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को रिचार्ज कार्डको खपत लकडाउनको समयमा ह्वात्तै घटेको छ । गत चैत ११ गतेदेखि हालसम्म देशभर लागू भएको लकडाउनका कारण कम्पनीको रिचार्ज […]
१४ जेष्ठ २०७७, बुधबार
चालु आर्थिक वर्ष २०७६/७७ मा सरकारलाई निरन्तर लाभांश दिने एक मात्र कम्पनीको रुपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड रहेको छ । मंगलबार सार्वजनिक भएको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षाअनुसार चालु आवमा […]
३० बैशाख २०७७, मंगलवार
नेपाल टेलिकमको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा आम्दानीमा करिब ६७ करोड रुपैयाँ कमी आएको छ। कम्पनीले उपलब्ध गराएको आर्थिक वर्ष २०७६/०७७ को तेस्रो त्रैमासिक माघदेखि चैत महिनासम्मको वित्तीय बिबरणअनुसार करिब […]
१४ बैशाख २०७७, आईतवार
अनुज राज कोभिड-१९ को महामारीले गर्दा देशभर गरिएको लकडाउनले नेपाली टेलिकम अपरेटरहरुलाई निकै नोक्सानी हुने देखिएको छ । पछिल्लो दिनमा एक महिना भन्दा बढि समयदेखि मानिसहरु घरमा नै बसिरहेको बेला […]
२ बैशाख २०७७, मंगलवार
नेपाल टेलिकमले नेपाल सरकारको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर–सीसीएमसी (Covid-19 Crisis Management Centre-CCMC) सँगको सहकार्यमा देशमा कोरोना संक्रमण नियन्त्रणको लागि सर्वेक्षण कार्यक्रम सञ्चालन गरेको छ । पहिलो चरणमा सो सर्वेक्षण सुदूरपश्चिम […]
२७ चैत्र २०७६, बिहीबार
नेपाल टेलिकमले ग्राहकको सुविधालाई ध्यानमा राखी विन्टर अफरका रुपमा उपलब्ध गराइरहेका छुटहरुलाई स्प्रिङ अफरका रुपमा २०७७ असार मसान्तसम्म विस्तार गरेको छ । सो अन्तर्गत अल टाइम डाटा प्याक, डे डाटा […]
१७ चैत्र २०७६, सोमबार
देशभर सरकारले कोरोना भाइरसको संक्रमणबाट बचाउन लकडाउन गरेसँगै मानिसहरु घरभित्रै बस्न बाध्यछन् । यस्तो बेलामा मानिसहरुले घरबाटै मोबाइल र इन्टरनेट सेवा प्रयोग गरिरहेका छन् । तर मोबाइल वा इन्टरनेटको रिचार्ज […]
१२ चैत्र २०७६, बुधबार
कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले मिति २०७६ चैत्र ११ देखि १८ सम्म पूर्ण लकडाउन घोषणा गरेको सन्दर्भमा नेपाल टेलिकमले मोबाइल सेवाको प्रयोगलाई थप सहज बनाउन उक्त […]
३० फाल्गुन २०७६, शुक्रबार
नेपाल दूरसंचार प्राधिकरणले केहि समयअघि अक्सन गराएको १८०० मेगाहर्ज फ्रिक्वेन्सी ब्याण्डलाई रिफ्रेम गरेको छ । हालै बसेको बोर्ड बैठकले १८०० मेगाहर्ज ब्याण्डलाई रिफ्रेम गर्ने र दूरसंचार सेवा प्रदायकहरुले प्रयोग गरिरहेको […]
१८ पुष २०७६, शुक्रबार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरण र नेपाल दूरसंचार कम्पनी(नेपाल टेलिकम) बिच कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशखण्ड अन्तरगत अप्टिकल फाइबर नेटवर्क बिस्तारका लागि सम्झौता भएको छ । सूचना महामार्ग निर्माण अन्तरगत […]