नेपाल टेलिकमबाट एसईईको नतिजा हेर्न सकिने, यस्तो छ मोबाइलबाट हेर्ने तरीका

१२ असार २०७६, बिहीबार

काठमाडौं । नेपाल टेलिकमले २०७५ सालको एसईई SEE परीक्षाको नतिजा सहज रुपले थाहा पाउनका लागि विभिन्न सेवाहरु उपलब्ध गराएको छ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै […]